काठमाडौं। चीनका सबैभन्दा बरिष्ठ को,रोना भा,इरस विशेषज्ञले आगामी ४ हप्तामा पूरै विश्वको अवस्था बदलिने भ,विष्यवाणी गरेका छन् । उनले आगामी ४ हप्तामा पूरै विश्वको अवस्था पहिलेजस्तै सा,मान्य अवस्थामा फर्कन सुरु हुने बताएका हुन् । उनका अनुसार यो अवधिपछि को,रोना भा,इरसका नयाँ सं,क्रमणका के,समा कमी आउनेछ । उनले चीनमा अब को,रोनाभाइरसको दोस्रो आ,क्रमण नहुने समेत भ,विष्यवाणी गरेका छन् ।को,रोना भा,इरस सं,क्रमण नि,यन्त्रण र उ,पचारका लागि चीन सरकारले गठन गरेको मुख्य टिमका प्रमुख डा. झांग नेनशेनले यस्तो भविष्यवाणी गरेका हुन् ।

८३ वर्षीय झांगले भने ‘चीनमा को,रोना भा,इरसको दोस्रो आ,क्रमण हुने छैन किनकि हामीले मनिटरिङ सिस्टमलाई अत्यन्तै बलियो बनाएका छौं ।’ डा. नेनशेनले शेनझेनको एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा यस्तो बताएको डेलिमेलले उल्लेख गरेको छ ।डा. नेनशेनले भने ‘को,रोना भा,इरससँग लड्ने २ मात्र तरिका छन् । पहिलो हामीले सं,क्रमणको दरलाई सबैभन्दा कम स्टरमा जैजाउँ र त्यसलाई बढ्नबाट रोकौं । यसबाट हामीलाई भ्याक्सिन बनाउन समय प्राप्त हुनेछ र हामीले यो रो,गलाई समाप्त गर्न सक्नेछौं । दोस्रो तरिका यो हो कि सं,क्रमणमा ढिलाइ ल्याउँ र आफ्ना केही बि,रामीको संख्यालाई अलग अलग तरिकाले कम गरौं ।

धेरैजसो देशले को,रोना भा,इरसको सं,क्रमणलाई लिएर कडा कदम उठाएका छन् । यस्तोमा मलाई आशा छ कि आगामी ४ हप्तामा नयाँ सं,क्रमित भेटिन लगभग ब,न्द हुनेछ ।’डा. झांगले अहिले पनि चीनमा लाखौं साइलेन्ट को,रोना क्यारियर भएको हल्ला फैलाइएको भन्दै यो झुटो भएको बताए । उनले भने ‘हामीले ती सबै बि,रामीलाई अ,स्पतालमा भर्ना गरिसकेका छौं जसमा भा,इरसको सं,क्रमण छ तर लक्षण देखिएको छेन । यस्ता बि,रामीलाई एसिम्टोम्याटिक केस भनिन्छ । एसिम्टोम्याटिक केसबाट सं,क्रमण बढ्ने खतरा चीनमा धेरै छैन ।

किनकि अहिलेसम्म हामीले यसको प्र,माण भेटेका छैनौं ।’डा. झांगले जो बि,रामी यो भा,इरसबाट सं,क्रमित भएर निको भइसकेका छन् उनीहरु पुनः यो भा,इरबाट सं,क्रमित हुने आ,शंका निकै कम भएको बताए । यदि यस किसिमका केस आइहालेमा पनि उनीहरुबाट सं,क्रमण फैलिने ख,तरा निकै कम हुने उनले बताए । ‘यो दुर्लभ हो किनकि उनीहरुको शरीरमा पहिलेदेखि नै एन्टिबडीहरु हुन्छन् जो भा,इरससँग ल,डिरहेका हुन्छन्’ उनले भने ।


Your Views
Related News