कोरिया प्रबेशको गरेको दुई महिनामै औ,धोगिक दु,र्घटनामा परि आफ्नो एउटा खुट्टा गु,माउन बिबस र लामो समयदेखि अ,स्पतालमा उ,पचाररत नुवाकोट मेघाङ गा.पा. निबासी अर्जुन तामाङ स,हयोग अभियानमा जोडिनु भएका विभिन्न संघसंस्था तथा समाजसेवी अनि मानबप्रेमि मनहरुमा अ,ग्रणी संस्था नुवाकोट समाज साउथ कोरियाद्वारा हार्दिक हार्दिक आभार तथा नमन व्यक्त गरेको छ।

नुवाकोट समाज दक्षिण कोरियाका अध्यक्ष राज दोङ तामाङ द्वारा निकालिएको बक्तब्यमा भनिएको छ।”हाम्रो गौरबशाली संस्था नुवाकोट समाज साउथ कोरियाले बिगत १ महिना अघिदेखि अर्जुन तामाङ कृत्रिम खुट्टा राख्ने अभियान संचालन गरेको थियो।हामिले कोरिया मै उ,पचारत रहनु भएको उहाको आपतकालीन स,हयोग गर्नका निमित्त सहयोग अभियान गर्ने उदेश्यले संस्थाका पदाधिकारी तथा सम्पुर्ण सामाजिक अभियान्ताहरुसङ्गको पहलमा यो अभियान संचालन गरेका थियौ।

जसमा नुवाकोट समाजका सल्लाहकार तथा पदाधिकारी अनि अन्य सामाजिक मनहरुबाट करिब १९,०००००/- वोन सं,कलन गरेका थियौ।यसमा हामिले नुवाकोट समाजको कोषबाट ३,०००००वोन थप गरेर २२,०००००/- वोन उ,पचाररत अर्जुन तामाङलाई स,हयोगार्थ सा,न्त्वना स्वरुप आज मिति २०२०/०४/०२ तारिख हाम्रो यस गौरबशाली संस्थाका वरिष्ठ सल्लाहकार तथा न्यु लिटल रेस्टुरेन्ट बुसानका सन्चालक गोबिन्द पान्डे ज्यु द्वारा हस्तान्तरण गरिएको जानकारी गराउदछु।

साथै संस्थाले आगामी दिनमा कोरियामा रहेका नुवाकोट जिल्लाबासी तथा सम्पुर्ण नेपालिहरुको दु,:खद बि,पत अबस्थामा निरन्तर सामाजिक सेवा तथा स,हयोगमा लागिरहने प्रतिबद्धता ब्यक्त गरेको छ।


Your Views
Related News