स्वास्थ्य सामग्री खरिद गर्दा अ,नियमितता गरेको भनदै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल वि,रुद्ध अ,ख्तियार दु,रुपयोग अ,नुसन्धान आयोगमा उजुरी परेको छ।
नोबेल को,रोना (कोभिड–१९) भा,इरसको सं,क्रमण रो,कथाम तथा नि,यन्त्रणका लागि आवश्यक उ,पचार सामग्री खरिदमा भ्र,ष्टाचार भएको भन्दै वरिष्ठ अधिवत्ता दिनेश त्रिपाठीले बिहीबार उ,जुरी दिएका हुन्।
उजुरीमा स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकाल, मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ र ठेक्का लिने ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिका सञ्चालकमाथि का,रबाहीको मा,ग गरिएको छ।
उ,जुरीमा तत्काल हि,रासतमा लिएर का,रवाही प्रक्रिया अगाडि बढाउन मा,ग गरिएको छ। त्रिपाठीले पदमा रहँदा प्रमाण नष्ट गर्ने भन्दै हि’रासतमा लिएर मु’द्दा चलाउन मा,ग गरेका हुन्।