काठमाडौ : समाजसे´वी बलभ`द्र ढकालले काठमाडाैँमा रहेकाे आफ्नो घरको भाडा मिना´हा गरेका छन् । होटल व्य´वसाय स´ञ्चालन गरिएको उक्त घरको चैत्र महिनाको ९६ हजार घरभाडा मि´नाहा गरेका हुन् ।

दुई साता लामो ल´कडाउनकाे मारमा होटल व्यवसायी परेकाले सम`स्यालाई मध्य´नजर गरी काठमाडाैँको टोखा नगरपालिकामा अव´स्थित घरको ९६ हजार भाडा मि´नाहा गरेकाे घरध´नी ढकालले बताए ।

म्याग्दीको मंगला गाउँपालिका–५, पिपलबोटका नि,वासी ढकाल र ध,र्मपत्नी नन्द´कलीले को`रोना भा´इरसको जो´खिमले का´रोबार ठ´प्प भएको अ´वस्थामा व्यवसायीबाट भाडा लिनु अ´न्याय हुने

भन्दै मि´नाह गरिदिएकाे जनाईएको छ । घरध´नी ढकालले काठमाडाैँमा रहेका जिल्लामा समेत विभिन्न सा´माजिक तथा मान`वीय का´र्यहरुमा सह`योग गर्ने गरेका छन् ।


Your Views
Related News