बागलुङ : गत ४ चैतमा बेल्जियबाट आएकी बागलुङकी ६५ व´र्षीया वृ´द्धामा को’रोना सं´क्रमण देखिएपछि बिहीबार बेलुका अ´स्पताल भ’र्ना गरिएको छ ।

को´रोनाको ल´क्षण नदेखिएको भन्दै उनी घरमै बस्दै आएकी थिइन् । सं’क्रमण भएको रि’पोर्ट पो`जेटिभ आएपछि उनलाई विहीबार राति धौलागिरी अञ्चल अस्प´तालमा भ’र्ना गरिएको छ ।तर, अस्प´ताल लै’जान त्यति स’हज भने भएन ।

उनलाई लिन नेपाल रेडक्र´स सो´साइटी बागलुङका ए´म्बुलेन्स चालक जान नमानेपछि स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले आफ्नै चालक रुद्र पराजुलीलाई लिएर वि’रामी लिन पुगेका थिए ।

मेयरदेखि सिडिओसमेत प’न्छिएपछि स्वास्थ्य कार्यालयका प्रमुख गुरौ अ´ग्रसर भए । पि´पिई लगाएर उनले वृ´द्धालाई आफ्नै गाडीमा राखेर अस्पताल पुऱ्याएका हुन् ।ती वृ´द्धा छोरी भेट्न बेल्जियम गएकी थिइन् । कतार एयरको क्युआर– ६५२ विमानबाट उनी ४ चैतमै फ’र्किएकी थिइन् ।

सोही दिन उनी यति एय´रलाइन्समार्फत पोखरा गएकोमा त्यहाँबाट स्कार्पियोमा बाग्लुङ गएकी थिइन् । बाग्लुङकै अर्की को´रोना सं´क्रमित युवती र उनी सँगै फर्किएका थिए ।
यो समाचार नयाँ पत्रीका बाट ।


Your Views
Related News