काठमाडौं : चैत २१ । ज्व´रो र झा´डापखा´ला लागेर उप´चार गर्न स´मस्या भएका एक बि´रामीको स`हरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आफ्नै गाडी पठाएर उ´द्दार गरेका छन् ।

जीपपुर रामघा´टका ६६ वर्षीय नवराज घिमिरेको उ´द्दार गरी घरमा लगीएको र अहिले थप उ´पचार भइरहेको बताइएको छ । मन्त्री मानन्धरले आफ्नो सचिवालयका जयप्रकाश श्रेष्ठलाई उद्दा´रका लागी तत्का´लै पठाएर बि´रामी घिमिरेको उ´द्धार गरेका थिए ।

स्वकिय सचिव श्रेष्ठका अनुसार काठमाडौंका विभिन्न स्थानमा एकल बृ´द्धबृ´द्धा, बि´रामी र आ´र्थिक अ´वस्था क´मजोर भएका स´र्वसाधा`रणका लागि अत्या´वश्यकिय औ´षधि, खाद्यान्न, ग्याँस लगायतका वस्तुहरु आ´पुर्तिमा सचिवालयले सह´योगीको भू´मिका खेलेको छ ।

मन्त्री मानन्धरले वि´पद्का बेला जनताको आशा र भ´रोशा जनप्रति´निधिसँग हुने भन्दै आफ्नो मोबाईल नम्वर सार्व´जनिक गर्दै अप्ठ्या`रोमा परेका स`र्वसाधार`ण र बि`रामीलाई सिधै आँफुलाई सम्पर्क गर्नका लागी आ`ग्रह समेत गरेका छन् ।

यो पनि
को´रोनाको सं´क्रमणबाट ज्या´न गु´माउनेको संख्या ५२ हजार ९ सय ८३ पुगेको छ । त्यस्तै सं´क्रमितको संख्या विश्वभर १० लाख नाघे´को छ । त्यस्तै इटालीमा १ लाख १५ हजार २ सय ४२ र स्पेनमा १ लाख १२ हजार ६५ जना सं´क्रमित छन् ।

जर्मनीमा सं´क्रमितको संख्या ८४ हजार ७ सय ९४ छ । इटलीमा कोरोना भा´इरसको सं´क्रमणबाट १३ हजार ९ सय १५ जनाको मृत्यु हुँदा स्पेनमा भने १० हजार ३ सय ४८ र फ्रान्समा ५ हजार ३ सय ८७ जनाको मृ,´त्यु भएको छ ।


Your Views
Related News