अहिले बिश्वभरी नोभेल को,रोना भा,ईरस कोभिड -१९ को सं,क्रमण बाट आ,तंकित भईरहदा यस रो,ग लाई रो,कथाम गर्दै न,ष्ट गर्नको निमिक्त विश्व यतिखेर देखा परेका भा,ईरस स,माप्त गर्न नागरिक हरुलाइ सुरक्षीत राखि आफ्ना देशका सम्पुर्ण म,जदुर बर्गहरुलाइ रा,हात को ब्यबस्थापन गरि अन्या देशमा रहेका नागरिकलाइ उ,द्वार गरि, नयाँ र,णनितिका साथ नयाँ उ,पकरण हरुको खो,जी गर्दै अदृश्य शक्ति को,रोना भा,इरस को बि,रुद्ध लड्दै अगाडि बढिरहदा,
आज हाम्रो देश नेपाल सरकार का मन्त्रीहरु गै,र जि,म्मेवार बन्दै आम नागरिक हरुप्रती निभाउनु पर्ने क,र्तब्य लाई बे,वास्था गर्दै क,मिशन को खेल तिर लागि परेका छन्,,के यहि हो त राज्यले नागरिकहरु प्रती गर्ने व्य,बहार? अहिले नेपाल- भारत नाका दार्चुला कालिगण्डकी पारी धार्चुला मा हजारौ भारतमा म,जदुर गरेर बस्ने नेपालि हरु घर फर्कने क्रममा नाकामा अ,लपत्र परिरहेका छन् के उहाँ हरुलाई उ,द्वार गरि नेपालमा ल्याइ सु,रक्षित स्थान मा राखी ब्यबस्थापन गर्नु पर्ने राज्य को दा,यित्व होइन र?
राज्य किन आफ्नो देशको नागरिकहरु प्रती गै,रजिम्मेवार बन्दै गइरहेको छ? यदि मात्रै होइन अहिले नेपालमा भएका सम्पुर्ण निमुखा श्रमजिबी मजदुर दिनभरी काम गरि बेलुका छाक टार्ने मजदुर हरुलाइ समेत रा,हात बि,तरण गरि उहाँहरुलाइ ब्यबस्थापन गर्नु किन सकिरहेको छैन? रा,हात उपलब्ध गराउने भनेर घो,षणा गरे पनि व्य,वहार मा किन लागू गर्नु सकिरहेको छैन? यो आम नेपाली नागरिक हरुको प्रश्न हो।
यदि सरकारले यस्तै ह,र्कत देखाइ रहने हो भने जनताहरु को,रोना भा,ईरस को रो,ग ले भन्दा पनि भो,कमारिको रो,ग ले मृ,र्त्यु हुने धेरै ख,तरा देखिन्छ
यस्तो स,म्बेदनसिल बिषयमा राज्यको ध्यान केन्द्रीत किन हुन सकिरहेको छैन?
अर्को बि,डम्बनाको बिषय यो म,हामारिको मौकालाइ छोपी चिनबाट स्वस्थ्य उ,पकरणहरु खरिद गर्ने नाउमा जनताको आँखा छली त्यही जनताले थोपा- थोपा र,गत र पसिना बगाइ कामाएर तिरेको कर प्रती गि,द्दे नजर लगाई अरवबौ घो,टला गर्नु कहाँ सम्मको अ,पराध गर्नु भएको छ स्वस्थ्य मन्त्री ज्यु? तपाइहरु त्यही जनताले तिरेको करबाट गाडी चढ्नु भएको छ, त्यही कर बाट तलब भत्ता खाएर बस्नु भएको छ, त्यही करबाट आफ्ना नातेदार हरुलाइ पोस्नु भएको छ तपाईं हरुलाइ आम नेपाली जनताले यदि धेरै शुबिधा दिदा पनि पुगेन?
जुकाले रगत चुसेको झै जनताले पसिना बगाएर तिरेको करमाथी मनलाग्दी ढंगले चुस्न पाइन्छ? गिद्वले सिनो ठुङे झै सामान खरिदको नाममा अरबऔं पैसा ठुङ्ने अधिकार कस्ले दियो “स्वस्थ्य मन्त्री” ज्यु? यी तपाइहरुको नालायक पन आम नेपाली जनताले थाहा पाईसके पछि, पानी माथिको ओभानो बन्न खोज्नु भयो तपाइहरु को नाटक आम नागरिक हरुले बुझिसकेका छन् पानीमाथी को ओभानो बन्नु पर्दैन,
अझै नेपाली जनतालाइ भ्रममा पार्नुको निमिक्त चिनबाट मेडिकल सामान खरिद गर्न दिएको ओम्नि ग्रुप लाई टेन्डर रद्द गरियो भनेर भ्रम फैलाउनु भयो, त्यो त तपाईं हरुको सेटिङ्ग मा ओम्नि ग्रुप लाई टेन्डर दिएर चिनमा सामान खरिद गर्नु पठाउनु भयो सम्झौता गरेर, अब तपाईं जस्तो भ्रष्ट मन्त्री पदमा बसिरहनु कुनै नैतिक्ताले दिदैन तपाइले नैतित्ताको आधारले राजिरामा दिनुपर्छ तपाईं जस्ता भ्रष्ट मन्त्री लाई जनताको अगाडि कोरा लगाउदै गोलि ठोक्नु पर्ने हो सम्माननिय प्रधानमन्त्री केपि शर्मा वलि ज्यु उपप्रधानमन्त्री, र स्वस्थ्य मन्त्री ज्यु लाई बर्खास्त गर्नुको निमिक्त जोडदार माग गर्दछ।
बहिर्गमित जनमुक्ती सेना नेपाल
प्रबक्ता तथा उपाध्यक्ष: राजन थापा