काठमाडौँ। नेपाल विद्युत प्रा,धिकरणले गत आर्थिक वर्ष २०७५/७६ मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ ना,फा कमाएको छ । नेपाल फाइनान्सियल रिर्पोटिङ स्टाण्डर्ड अनुसारको व्यापक आम्दानी ८५ करोड ५४ लाखसहित १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको हो । प्रा,धिकरणको ३४ औँ वार्षिकोत्सवको अवसरमा गत भदौमा आव २०७५/७६ मा ७ अर्ब २० करोड रुपैयाँ खु,द नाफा आर्जन हुने प्र,क्षेपण गरिएको थियो । सोही कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवम् प्रा,धिकरण संचालक समितिका अध्यक्ष वर्षमान पुनले सरकारी संस्थानहरुमध्ये प्रा,धिकरणलाई एक नम्बरको संस्था बनाउनने घो,षणा गरेका थिए ।

महालेखापरीक्षकको कार्यालयबाट भएको अन्तिम लेखापरीक्षणबाट प्रा,धिकरणले आव २०७५/७६ मा ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खु,द ना,फा क,माएको देखिएको छ । योसँगै सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरुमध्ये प्रा,धिकरण सबैभन्दा बढी खुद ना,फा कमाउने संस्था बनेको छ।

प्रा,धिकरणको ज,गेडा तथा सञ्चित कोष नोक्सानी घटेर १२ अर्ब २३ करोड ३९ लाखमा झरेको छ । आव २०७४/७५मा प्रा,धिकरणको खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख र ज,गेडा तथा संचितकोष २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋ,णात्मक थियो ।

आव २०७२/७३मा ८ अर्ब ८९ करोड खु,द घा,टामा र ज,गेडा तथा संचित कोष ३४ अर्ब ६० करोड ८५ नोक्सानीमा रहेको प्रा,धिकरण कुलमान घिसिङ का,र्यकारी निर्देशक भएपछिका आ,वहरुमा फ,ड्को मार्दै खु,द नाफा उकालो लागिरहेको छ । ऋ,णात्मक रहेको संचित कोष धनात्मकतर्फ अघि बढिरहेको छ । प्रा,धिकरणले आव २०७३/७५ र २०७४/७५मा खुद नाफा क्रमश ः १ अर्ब ४६ करोड ७३ लाख र २ अर्ब ८४ करोड ८१लाख रुपैयाँ आर्जन गरेको थियो ।

विद्युत चु,हावट नि,यन्त्रणमा हासिल भएको ठूलो सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकहरुसँगको विद्युतको औसत खरिद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नि,यन्त्रण, लोडसेडिङ अन्त्यपछि ऊर्जा ख,पतमा बृद्धि, प्रा,धिकरणका ज,लविद्युत आयोजनाहरुको उ,त्पादनमा बृद्धि, वित्तीय पुर्नसंरचनाको प्रभावकारी कार्यान्वयलगायतबाट संस्था तीन वर्षदेखि निरन्तर खुद नाफामा जान सफल भएको प्रा,धिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । आव २०७२/७३ मा २५.७८ प्रतिशत रहेको विद्युत् चुहावट आव २०७५/७६मा आईपुग्दा १५.३२ प्रतिशतमा झरेको छ ।

‘प्रा,धिकरणको अबको यात्रा घा,टाको होइन, नाफाको हो भन्ने अ,ठोटका साथ सम्पूर्ण टिम अ,होरात्र खटिएको छ, यसमा सम्माननीय प्रधानमन्त्रीको नि,र्देशन तथा माननीयऊर्जामन्त्रीको ने,तृत्व, संचालक समिति तथा प्रशासनको साथ, प्राविधिकको दक्षता, कर्मचारीको मे,हनत, आम उपभोक्ताको साथ र स,हयोग पाएका छौं, त्यसबाट पनि हामीलाई काम गर्ने हौ,सला र ढा,डस मिलेको छ,’ उनले भने । ‘प्रा,धिकरणलाई ना,फासहितको अनुशासित, स,म्मानित, स,बल संस्था बनाउने,विद्युत सेवाको उपलब्धता विस्तार गर्ने,उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र विश्वसनीय विद्युत् सेवा उपलब्ध गराउने स्पष्ट दृ,ष्टिकोण एवं योजनाका साथअघि बढिरहेका छौं ।’

उनले प्रा,धिकरणका आगामी दिन अझै सुनौला रहेको बताए ।


Your Views
Related News