बिश्वव्यापी म,हामा’रीका रूपमा फै,लिरहेकाे काे,राेना भाई’रसका कारण क,मजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूकाे निम्ति चलचित्रका नायक पल शाहले ५ लाख रूपैयाँ स,हयोग गर्नेे भएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स,हयोगको घो,षणा गरेका हुन ।

उनले वि,पन्न तथा आर्थिक अवस्था क,मजोर भएका चलचित्र प्राविधिक तथा अन्य स,हयोगीहरूकाे जनजिवनलाई सहज बनाउनकाे लागि मैले आर्थिक स,हयाेग गरेको बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन् –

बिश्वव्यापी महामा’रीका रूपमा फै,लिरहेकाे काे,राेना भा’ईरस(Covid-19)काे प्रभावले अाम मानिसकाे जनजिवन प्रभावित भइरहेको छ। नेपाली चलचित्र क्षेत्र पनि यसको मा’रमा परेको सर्वविधित नै छ र यस्को पि’डा चलचित्र प्राविधिक तथा अन्य व्यक्तिहरूमा पनि परिरहेको छ। वि,पन्न तथा अार्थिक अवस्था क,मजोर भएका चलचित्र प्राविधिक तथा अन्य स,हयोगीहरूकाे जनजिवनलाई सहज बनाउनकाे लागि मैले अार्थिक स,हयाेग गर्ने घाे,षणा गर्दछु ।

मेराे याे सहयाेग वितरण कार्यमा चलचित्र प्रविधिक संघ नेपाल (NEFTA) ले स,हजिकरण गर्ने अाशा गरेको छु।
मैले व्यक्तिगत तर्फबाट पहिलाे चरणमा नगद रू ५,००,००० ( पाँच लाख ) रूपैया सहयोग गर्ने घाेषणा गर्दछु।
अार्थिक अवस्था क,मजोर हुनुभएका चलचित्र क्षेत्रमा सक्रिय तपाईहरू सबैकाे साथमा म सधै हुनेछु ।
धन्यबाद

बिश्वव्यापी म,हामारीका रूपमा फै,लिरहेकाे काे,राेना भाईरस(Covid-19)काे प्रभावले अाम मानिसकाे जनजिवन प्रभावित भइरहेको छ। नेपाली चलचित्र क्षेत्र पनि यसको मा,रमा परेको सर्वविधित नै छ र यस्को पि,डा चलचित्र प्राविधिक तथा अन्य व्यक्तिहरूमा पनि परिरहेको छ। वि,पन्न तथा अार्थिक अवस्था क,मजोर भएका चलचित्र प्राविधिक तथा अन्य स,हयोगीहरूकाे जनजिवनलाई सहज बनाउनकाे लागि मैले अार्थिक स,हयाेग गर्ने घाे,षणा गर्दछु ।


Your Views
Related News