बागलुङ : ग’रिव म’जदु’रहरुका लागि ‘म’नका’री मेयर’ भनेर चिनिन थालेका बाग्लुङ्ख ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले को’रोना भा’ईरसको स’न्त्रासपछि लक डाउनका कारण ढोरपाटनका मज’दुरहरु काम नपाएर भो’कै बस्ने अ’वस्था आए आफू एक्लैले ६ महिना पाल्ने घो’षणा गरेका छन् ।

यो वि’कट थलो हो । यहाँका अधिकां’श ग’रिव दलि’त जन’जातीहरु दैनिक ज्या’लामज’दु’री गरेर गु’जरा चलाउँदै आएका छन् । अहिले उनीहरुको काम गर्न नपाएर छा’क अ’ड्किने अवस्था छ ।मैले ब्य’क्तिगत रुपमा ढोरपाटनका करिव सय जना म’जदुरहरुलाई बोलाएर एकएक बोरा चामल , दाल , तेल , नुन चिनी तरकारी बाँढ्दै छु ।

नगरपालिकाको त’र्फबाट थप राहत प्याकेजको घोषणा पनि गरिने छ’, मेयर नेपालीको भनाई छ । उनले ढोरपाटनका सम्पुर्ण ब्यापारिहरुलाई बोलाएर उनीहरु संग रहेका स’म्पुर्ण खाद्य वस्तु आफुले खरि’द गरि स्टक राखेर भोलीको स’म्भावित अभाव पु’र्ति गर्ने यो’जना समेत रहेको बताए ।

स्थानीय सरकार प्रदेश र के’न्द्र सरकारले पनि म’जदुरहरुलाई राहत वि’तरण गर्ने भन्दै उनले त्यसले पनि मजदुर वर्गको अ’भाव पु’र्ति हुन नसके नगरका म’जदुर व’र्गलाई भोकै मर्न नदिने बताए । ‘मैले कमाएको सम्पत्ती वि’पदमा परेको बेला तिनै म’जदुर वर्गकै लागि हो , मैले मेरो सम्पत्तिलाई निजी ठानेको छैन्’, उनको भनाई छ ।

मेयर नेपालीले वुर्तिबाङ्खदेखि पोखरा र काठमाडांैमा रहेका आफ्ना घरमा बस्ने ब्यक्ति र विभिन्न सं’स्थालाई एक महिनाको कुल ९ लाख ६५ हजार भाडा छुट गरि दिएको समेत बताए । उनले काठमाडौको सुकेधारा, पोखराको पृथ्वीचोक, सृजनाचोक र रत्नचोक सहित १४ वटा वि’त्तिय र अन्य ब्यवसायिक संघ सं’स्थाहरुले भाडामा लिएकाआफ्ना घरको भाडा छुट गरि दिएको बताएका हुन् ।


Your Views
Related News