झापा : हामी घरमा छौं उनीहरु स’डकमा , हामीले २ छाक जसो तसो खाएका छौ उनीहरु भो’कै छन । यो शब्द आफैमा मार्मि’क छ । यति बेल देश डक डाउन भएको एघारौ दिन बितेको छ ।

घरबाट कोहीँ पनि बा’हिँर निस्कने अ’वस्था छैन । घरमा आवश्यक पर्ने सामान कतिले राखेको अव’स्था छ भने धेरैको अभा’व । तर स’डकमा जो परिवार बि’हिन भएर वा मान’सिक सन्तु’लन गु’माएर बसेकाहरुको लागि यति बेला दिन क’ष्टकर नै छ ।

बजार खुल्दा मागेरै भएपनि पे’ट भरर्ने यी मानिसहरु यति बेला भोको पेट’कै दिन रात क’टाइरहेका छन । झापामा पनि यी प्र’कृतिका दज’नौ मानिसहरु स’डकमा रहेका छन् । उनीहरुको बारेमा कसैको ध्यान नै गएको छैन ।

तर झापाका युवा सं’चारक’र्मी अनु’सन्धान मिडिया सं’चालक खगेन्द्र घिमिरेले सक्ने केहीँ गर्नु पर्छ भन्ने सोच बनाए ।
उनले सं’चाकर्मी पू’र्वी ब्लुजका सचिन न्यौपाने सँगको सह’कार्यमा आज झापाका बिभिन्न क्षेत्रमा रहेका एक द’र्जन बढी यी मानिसहरुलाई केही रा’हत दिएका छन ।

काँकरभिट्टा बाट बिर्तामोड सम्मको सडमा भेटिएका एक दर्ज´न लाई फलफुल,बिस्कुट,फ्रुटि बि’तरण गरेका हुन । सडकमा भेटिएको यी मानिसहरु भो’को पे’टमा यो सा´म्रगी पाएपछि धेरै खु’सी भएको घिमिरेले बताए । धा’ईजनमा रहेको रितिका डेरी बाट प्रा’प्त बिस्कुट र अन्य निजि ख’र्चबाट उनीहरुलाई बि’तरण गरिएको हो ।


Your Views
Related News