काठमाडौं : स्वार्थ समूहको प्रभावमा आफूलाई छक्याएर स्वास्थ्य सामग्री ख’रिद स’म्झौता गरेकामा प्रधानमन्त्री दुई मन्त्री र सचिवालयका सदस्यसँग आ’क्रोशित भएका छन् ।

प्रधानमन्त्री केपी ओलीले अनियमितता भएको थाहा पाउनासाथ ओम्नी समूहसँगको स’म्झौता तोडेका थिए । अचम्म त तीन घण्टा मात्र बोलपत्र आह्वान गरेर स’म्झौताको जिम्मा दिइएको थियो । म¥हँगो रेटमा सा’मग्री ख’रिद गर्नेदेखि कहिल्यै स्वास्थ्य सा’मग्री आ’पूर्ति नगरेका कम्पनीलाई कमिसनका आधारमा ख’रिदको जिम्मा दिइएको भन्दै त्यसपछि वि’वाद सुरु भएको थियो ।

ख’रिद प्रक’रणको वि’रोध हुन थालेपछि मात्र यस विषयमा प्रधानमन्त्रीले चासो देखाएका थिए । मि’र्गौलाप्र’त्यारोप’णपछि आ’राम गरिरहेका प्रधानमन्त्री ओली त्यति बेला झस्किए जति बेला ख’रिद प्रक’रणभित्र आफ्नै सचिवालयका सल्लाहकारदेखि मन्त्रीसम्म सं’लग्न रहेको जा’नकारी पाए । उनले १६ चैतको मन्त्रिपरिषद् बैठकमा यसबारे के भएको भन्दै सोधीखोजी गरेका थिए ।

‘स्वास्थ्य उप’करण खरि’दका सन्द’र्भमा भएको के हो रु बाहिर अनेक कुरा किन आइरहेका छन् रु भ्रष्टा’चार भयो भनेर त्यो विषय कसरी उठ्यो रु प्रश्न उठ्नुका कारण के हुन् रु ’, प्रधानमन्त्रीले खरि’द प्रकर’णमा सं’लग्न मन्त्रीहरूलाई ¥याख¥याख्ती पारे ।

आफूलाई गु’मराहमा राखेर ख’रिद प्रक’रणभित्र आ’र्थिक अनि’यमितताको खेल रचेको तथ्यसहितको सू’चना पाएपछि उनले यो विषयमा ग’म्भीर अध्ययन सुरु गरेको मन्त्रिपरिपद् बैठकमै भनेका थिए ।

स्रो’तका अनुसार उनले खरिद प्र’करणमा ब’दनियत देखिएपछि र आफ्नै भन्ने नेताहरूले आफैंलाई गु’माराहमा राखेको तथ्य पाएपछि बुधबार उनले ओम्नीसँगको स’म्झौता खारेज गर्न निर्देशन दिएका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।


Your Views
Related News