काठमाडौ : उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल लगायतवि’रुद्ध अ’ख्तियारमा उ’जुरी परेको छ । चीनबाट स्वास्थ्य सा’मग्री खरि’दका लागि सम्झौ’ता गर्दा भ्र’ष्टाचार गरेको आ’रोपसहित व’रिष्ठ अधिव’क्ता दिनेश त्रिपाठीले बिहीवार उ’जुरी गर्नुभएको हो ।

उहाँले उपप्रम पोखरेल, स्वास्थ्य मन्त्री ढकाल, स्वास्थ्य मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, स्वास्थ्य से’वा विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठ र ओम्नी बिजनेस क’र्पोरेट इन्टरनेसनलका सञ्चा’लकहरू वि’रुद्ध उजु’री हालेको जनाउनुभएको छ ।

वास्त’विक मूल्यभन्दा निकै म’हंगोमा स्वा’स्थ्य सा’मग्री खरि’द गर्नेगरी गरिएको उक्त स’म्झौता सरकारले बुधवार र’द्द गरिसकेको छ । यहि प्रकरणमा संचारक’र्मी रवि लामिछानेले आफ्नो का’र्यक्रम सिधा कुरा जनतासंगमा यसरी बोलेका छन् ।

सरकारसंग श’क्ति छ, प्रशासन छ, प्रहरी छ एक सय एक कर्म’चारी छन्, शेना छन् ह’तियार छ, जेलनेल सबै छन् तर यति ठुलो शक्ति भएको सरकार जनताका सामान्य प्रश्न सा’मना गर्न न’सक्ने गरि थला परेको छ ।

कति क’मजोर भएको होला त सरकार ? मिडियासंग के छ कलम छ, आवाज छ भिज्वल छ । त्यत्रो तो’प, बन्दु’क, जे’ल, ह’त्कडी, प्रह’री, सेना भएको सरकार यति कमजोर र निरिह छ की सामान्य प्रेससंग डि’फेन्सिफ पो’जिशनमा बस्न बा’ध्य छ ।

कारण न नियत ठिक छ न नलेज ठिक छ । जनतालाई घरभित्र थु’नेर घर फर्किन पाउँ भनी बोर्डरमा गुहार मागिरहेका जनतालाई बोर्डरमा रो’केर महामा’रीबाट प्रा’ण ब’चाउन त्रा’यीमाम जनता घरभित्रभित्रै ब’न्द हुन बा’ध्य भएको मौका छोपेर आफु भ्र’ष्टाचार गर्नेहरुका लागि नेश्नल मिडियामा प्रयोग गर्ने शब्द छैनन् मसंग । यस्तो महामा’रीमा प्रधान्मन्त्री आफैं बि’रामी भएर बसेका छन् ।

अन्य दा’बेदारहरुले पद छोड्लान् र आफु खाउला भनेर दाउ हेरेर बसेका छन् । यत्तिका दिनसम्म देशका स्वास्थ्यक’र्मिहरुको ज्या’नलाई र आम मानिसको ज्या’नलाई ख’तरामा राखेर कमि’शनको चक्क’रमा गि’द्धले सीनो लु’छेजस्तो देशको सम्पत्ति लु’ट्न खोज्नेहरुले कोरो’ना सं’क्रमण सकिएपछि पनि मास्क नियमित लगाउन । महामा’रीमा पनि ना’फा खानेहरुको अनुहार हे’र्नपरो भने जनतालाई थुक्न मन लाग्छ र जथाभा’वि थु’क्नु म’र्यादा वि’परीत का’र्य हो ।

नेपालको मात्र होईन सम्भ’वत संसारकै ईतिहासमा महामा’रीबाट राष्ट्र’को ढुकु’टी लु’ट्ने कुक’र्मीहरु जन्मिएका छैनन् । ईटलीका, क्यानडा, बेलायत र भारत लगायतका प्रधानमन्त्रीको स’क्रियता हेर्नुस ठिक बिपरीत हाम्रा देशका प्रधानमन्त्री ओ’छ्यानमा परेका छन् र प्रधानमन्त्रीका वरपरकालाई यो लु’ट्ने सुव’र्ण अवसर बन्यो छि कस्ता मानीसहरुको दस्ता बोकेर यो देशको सम्वृ’द्धिको सपना बोकीरहनुभएको छ प्रधानमन्त्री ज्यु ? एकपटक चेक गर्नुहोला यीनले बालुवाटारमा तपाईकालागि सप्ला’यर्स हुने त्यो औ’षधी र त्यो औ’षधी निल्ने एक् घु’ट्को पानीमा पनि कमि’शन खाएका छन् ।

भिडियो हेर्नुहोस् ।


Your Views
Related News