चीनले विकास गरेको को,रोना भा,इरस वि,रुद्ध खो,प मानिसमा प,रिक्षण गर्दा सफल भएको छ ।गएको १७ मार्चदेखि क्लिनिकल ट्रायल शुरुगरिएको खो,पको नतिजा एकदमै स,कारात्मक रिपोर्ट आएको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

चीनले यो भ्या,क्सिनको क्लिनिकल ट्रायलको लागि १०८ स्वयंसेवकलाई छानेको थियो । यो प,रीक्षणका लागि छानिएका स्वयंसेवकमध्ये १४ जनाले खो,पको प,रीक्षण अवधि पूरा गरिसकेका छन् । १४ दिनसम्म क्वारेन्टाइनमा राखिएपछि उनीहरुलाई आ–आफ्नो घर पठाइसकिएको बेलायती पत्रिका डेलिमेलले लेखेको छ ।

यी सबै प,रीक्षण चीनको वुहान शहरमा गरिएको छ जहाँबाट को,रोना भा,इरस फै,लिन सुरु भएको थियो को,रोना भा,इरस सं,क्रमणले विश्वमै म,हामारीको रुप लिएको अवस्थामा अब भने भा,इरस नि,यन्त्रणमा ठूलो स,हयोग पुग्ने विश्वास लिइएको छ मार्च २२ मा बुहान इभिनिङ न्यूजले जनाएअनुसार को,रोना वि,रुद्धको खो,प प,रीक्षणका लागि ४ हजार ६ सय ६७ स्वयंसेवकले नाम दर्ता गराएका थिए । तीमध्ये १ सय ८ जनालाई प,रीक्षणमा सामेल गराइएको हो ।

प,रीक्षणमा सामेल गरिएका १ सय ८ जनालाई तीन समूहमा विभाजन गरि क्वारेन्टाइनमा राखिएको थियो । तीन समूहमध्ये एउटा समूहलाई खो,पको सामान्य डो,ज दिइएको छ भने अर्को समूहलाई मध्यम डो,ज दिइएको छ । यस्तै तेस्रो समूहलाई भने हेभी डो,जमा खो,,प दिएर प,रीक्षण गरिएको अधिकारीहरुको भनाइ छ ।प,रीक्षणमा १८ देखि ६० वर्ष उमेर समूहका मानिसलाई स,हभागी गराइएको छ ।

भ्याक्स्निको परीक्षणपछि घर पठाइएका १४ जना नै पूर्ण रुपमा सुरक्षित र स्वस्थ पाइएका छन् । यीसबै जना अझै पनि मेडिकल निगरानीमै छन् । यो भ्याक्सिनलाई चीनको पिपुल्स लिबरेशन आर्मीकी सबैभन्दा बरिष्ठ वै,ज्ञानिक चेन वी र उनको टिमले विकास गरेको हो । प,रीक्षण गर्नका लागि छानिएका १०८ स्वयंसेवकहरु १८ वर्षदेखि ६० वर्ष उमेर समूहका छन् । यी सबैलाई तीन समूहमा बाँ,डि,ए,को छ । तीनै समूहका स्वयेंवकहरुलाई भ्याक्सिनको फरक फरक मात्रा दिइएको छ । यी सबैलाई वुहान स्पेसल सर्भिस हेल्थ सेन्टरमा क्वा,रेन्टाइनमा राखिएको छ ।

यी सबैलाई फरक फरक दिन खो,प दिइएकोले क्वोन्टाइन समय पूरा हुँदासम्म त्यहीँ बस्नुपर्नेछ र क्वारेन्टाइन अवधि पूरा भएपछि घर जान पाउनेछन् । आगामी केही हप्तामा सबै १०८ जना नै घर जान पाउनेछन् । क्वारेन्टाइन अवधि पूरा गरेर घर गइसकेका १४ जनालाई अझै ६ महिनासम्म मेडिकल नि,गरानीमा राखिनेछ । हरेक दिन उनीहरुको मेडिकल टेस्ट हुनेछ । यो ६ महिनामा यदि उनीहरुको शरीरमा को,रोना भा,इरसको सं,क्र,म,ण भएमा उनीहरुको शरीरले कसरी प्रतिक्रिया दिन्छ भन्ने हेरिनेछ ।

जब उनीहरुको शरीरमा को,रोना भा,इरससँग ल,ड्ने क्ष,मता विकास हुनेछ अर्थात उनीहरुको शरीरमा भा,इरससँग लड्ने एन्टिबडी बन्न थाल्नेछ त्यसपछि उनीहरुको र,गतको नमूना लिएर भ्याक्सिनलाई बजारमा पठाइनेछ । वैज्ञानिक चेन वीका अनुसार पहिलो प,रीक्षण लगभग सफल भएको छ । उनले यो भ्याक्सिनको क्षमता पूर्ण रुपमा थाहा भएपछि अन्तर्राष्ट्रिय स्तरमा सम्झौता गरेर विश्वभर पठाउने बताइन् ।


Your Views
Related News