काठमाडौ ,चैत २२ को,रोना भा,इरसले बिश्व नै त,रंगित भैरहेको बेला, नेपालमा भने को,रोना रो,कथामका लागि किनेको को,रोना प,रिक्षण कीट लगायतको सामानमा व्यापक भ्र’स्टाचार भएको देखिएको छ।

महङ्गो मुल्यमा किनिएको स्वास्थ सामाग्री पनि कम गुणस्तरको पाइएपछी स्वास्थ मन्त्रालयले नै यसको प्रयोग नगर्न नि,र्देशन दिएको छ। यसै बिषयलाइ लिएर सामाजिक सन्जाल लगायत मिडियामा समेत यसको चर्को आ’लोचना भै रहेको बेला नेपाली कलाकार तथा निर्माता दिपक राज गिरिले प्रधानमन्त्री माथि नै व्यं,ग्य गर्दै फेसबुकमा पोस्ट गरेका छन, उनले प्रधानमन्त्री के पि शर्मा ओलिलाई दोहोरो जि,म्मेवारी भएको भन्दै ब्याङ्यात्मक रुपमा लेखेका छन,

साभार : दिपकराज गिरि
“प्रधानमन्त्री लाइ पनि गार्हो नै छ
को,रोना बाट देश र जनता बचाउन तिर लाग्नु कि
भ्र,ष्टाचारको आ,रोप बाट पार्टी र साथिहरू लाइ बचाउन तिर लाग्नु ….


Your Views
Related News