काठमाडौँ। अ,खिल नेपाल राष्ट्रिय स्व,तन्त्र विद्यार्थी युनियन (क्रा,न्तिकारी) केन्द्रीय समितिले को,रोना स,ङ्क्रमण वि,रुद्ध स्वास्थ्य सामग्री खरिदप्रक्रियामा भ्र,ष्टाचारमा सं,लग्न स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, सल्लाहकारलगायत भ्र,ष्टहरूलाई तत्काल नि,लम्बन गरी का,रबाही गर्न मा,ग गरेको छ ।

स,ङ्ठनका अध्यक्ष चिरञ्जीवी ढकालद्वारा जारी विज्ञप्तिमा को,रोना स,ङ्क्रमणको त्रा,स र लकडाउनको अवस्थाका कारण सबै निजी तथा सरकारी स्कुल–क्याम्पसहरूले चैत र वैशाख दुई महिनाको शुल्क विद्यार्थीहरूलाई फिर्ता, समायोजन वा लिन नपाउने गर्न र कोठामा बस्ने विद्यार्थीलाई दुई महिनाको घरभाडा मिनाहाको व्यवस्था गर्न पनि माग गरेको छ ।

ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विश्वभरि नै म,हामारीका रूपमा फैलिरहेको को,रोना भा,इरस (COVID- 19) नेपालमा पनि धेरै ठूलो जो,खिमका रूपमा देखा परिरहेको छ । हाल नेपालमा केपी वली सरकारका तर्फबाट ब,न्दाबन्दी (Lockdown) बाहेक यस म,हामारीसँग लड्न कुनै प्रकारको प्रभावकारी कदम चालिएको छैन ।

जनताको सेवामा समर्पित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई अझैसम्म भरपर्दो सुरक्षा सामग्री उपलब्ध गराइएको छैन । एकातिर को,रोनाको म,हामारीले जनता त्रासदीमा छन् भने अर्कोतिर द,लालहरूको वली सरकारका मन्त्रीहरूले एकपछि अर्को भ्र,ष्टाचारको म,हामारी मच्चाइरहेका छन् जसले सिङ्गो रा,ष्ट्र र जनताको नुर गिरेको छ ।’

विज्ञप्तिमा स,ङ्गठनले क,म्युनिस्टको खोल ओढेर सच्चा कम्युनिस्टहरूलाई तीव्र दमन गर्नमा उत्रिएको फासिवादी वली सरकारलाई विभिन्न नौ विषयमा ग,म्भीरताका साथ सम्बोधन गर्न जो,डदार माग गरेको छ । सङ्गठनले सम्बोधन गर्न माग गरेका नौ विषय यसप्रकार रहेका छन् :

(१) हालै स्वास्थ्य सामग्री खरिदप्रक्रियामा भ्र,ष्टाचारमा सं,लग्न स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, सल्लाहकारलगायत भ्र,ष्टहरूलाई तत्काल नि,लम्बन गरी का,रबाही गरियोस् ।

(२) को,रोना स,ङ्क्रमणको त्रा,स र ब,न्दाब,न्दी (Lockdown) को अवस्थाका कारण सबै निजी तथा सरकारी स्कुल–क्याम्पसहरूले चैत र वैशाख दुई महिना (सेमेस्टर भए सोसरह) को शुल्क विद्यार्थीहरूलाई फिर्ता वा समायोजन वा लिन नपाउने र कोठा भाडामा लिई बस्ने विद्यार्थीलाई दुई महिनाको घरभाडा मिनाहाको व्यवस्था गरियोस् ।

(३) अस्ट्रेलिया, अमेरिका, भारत, बङ्गलादेश, जापानलगायत देशहरूमा स,मस्यामा रहेका नेपाली विद्यार्थी र ना,गरिकहरूलाई तत्काल ल्याई क्वा,रेन्टाइनमा राखी घर पठाउने व्यवस्था गरियोस् ।

(४) नेपाल–भारत सिमानामा अ,लपत्र परेका नेपाली नागरिकहरूलाई तत्काल देशभित्र ल्याई क्वारेन्टाइनमा राखी घर पठाउने व्यवस्था गरियोस् ।

(५) दैनिक ज्यालादारी र श्रममा नि,र्भर ग,रिब, मजदुर, किसान, सुकुमबासीलगायतका लागि तत्काल राहत प्याकेज घो,षणा गरी कार्यान्वयन गरियोस् ।

(६) राष्ट्र र जनतालाई स,ङ्कट परेको वर्तमान अवस्थामा बि,रामीहरूको उ,पचार नगर्ने निजी अ,स्पतालका सञ्चालकहरूलाई जे,ल हालियोस् साथै त्यस्ता अ,स्पतालहरूको सम्बन्धन खा,रेज गरी राष्ट्रियकरण गरियोस् ।

(७) रा,जनीतिक विचार र आस्थाका आधारमा गैरकानुनी ढङ्गले हि,रासत र जे,लमा राखिएका सम्पूर्ण आस्थाका बन्दीहरूलाई तत्काल रिहा गरियोस् ।

(८) लोकतन्त्रको हवाला दिइरहेको वली सरकारका केही लठैतहरूले बालुवाटारबाट प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने, पत्रकारहरूलाई धम्क्याउने, अनलाइनहरू ह्या,क गर्ने र ब,न्द गर्ने, राज्यका सूचनाहरू ह्या,क गर्नेलगायत अ,पराधहरू गरिरहेका छन् । त्यस्ता व्यक्तिहरूलाई तत्काल का,रबाही गरियोस् ।

(९) औषधी, र,गत, खाद्यान्न, ग्याँस, पेट्रोल, पानीलगायत अत्यावश्यक सामग्रीहरूको सहज आपूर्तिको व्यवस्था गरियोस् ।
विज्ञप्तिमा अध्यक्ष ढकालले आफू सुरक्षित रहँदै को,रोना भा,इरसका का,रण स,मस्यामा परेका हरेक देशबासीको सेवामा समर्पित भएर लाग्न सम्पूर्ण मातहतका समितिहरूलाई निर्देशन पनि गरेका छन् ।

विज्ञप्तिको पूर्णपाठ:


Your Views
Related News