काठमान्डौ : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरु’वा रो’ग अस्प’तालका वरि’ष्ठ चि’कित्सक डा. शेरबहादुर पुनले को’रोना भाइरसको संक्रमण ग’म्भीर अवस्थाको संके’त गरेको बताएका छन् ।कैलालीमा कोरोना सं’क्रमित एक व्यक्तिको परिवारका सदस्यलाई पनि सं’क्रमण सरेको पु’ष्टि भएपछि यो म’हामारी दो’स्रो चर’णमा प्रवेश गरेको हो ।

उनले भने अहिले यो सं’क्रमण स्थानीय व्यक्तिमा सरेको छ। जसलाई सेकेन्ड स्टेज (दो’स्रो च’रण) भन्छौं हामी। यो सम्भावना मैले पहिले देखेको थिएँ र भनेको पनि थिएँ- विदेशबाट भि’त्रिनेको व्यापक नि’गरानी गरौं र एक/एकलाई क्वा’रेन्टिनमा राखेर नमुना प’रीक्षण ग’रौं ।

विमानस्थलबाट आएका यात्रुको त अलि नि’गरानी हुन्थ्यो, तर जब स्थलमा’र्ग भएर खा’सगरी भारतबाट व्यापक मात्रामा नेपाल भित्रिनेहरूको नि’गरानी हुन सकेन। त्यसकारण यसमा विशेषगरी स्थानीय तह सचेत हुनुपर्थ्याे/हुनुपर्छ। किनकि काे कहाँबाट भित्रियाे भन्ने जा’नकारी स्थानीय सरकारलाई बढी हुन्छ। सबै मानिस त इमा’न्दार हुँदैनन्।

९५ प्रति’शत इ’मान्दार भए पनि सबै त इमान्दा’र हुँदैनन् कि जसले आफू विदेशबाट आएपछि इ’मान्दारीपू’र्वक जान’कारी गराउन् र क्वा’रेन्टिनमा बसुन्। त्यसैले मैले भनेको थिएँ- जति पनि विदेशबाट आउँछन्, तिनलाई १४ दिन क्वारे’न्टिनमा राख्ने र एक एक प’रीक्षण गर्ने।

त्यसो हुन नसक्दा आज यस्तो स्थिति आएको हो। जाे इ’मान्दार थिए, उनीहरु विदेशबाट आएपछि इ’मान्दारीपू’र्वक क्वा’रेन्टिनमा बसे, अस्प’ताल गए र उपचार गराए। तर संसारमा सबै मानिस इ’मान्दार हुँदैनन्। त्यसैकारण सरकारी त’हबाट पनि नि’गरानी कडा पारि’नुपर्थ्याे/पारिनुपर्छ।

अझै पनि बितिसकेको छैन। तर अब पनि ढिला गर्‍यौ‌ँ भने हामीले पनि चीन र इटालीले भोगेको पीडा भोग्ने स्थिति नआउला भन्न सकिन्न। महामा’रीले दोस्रो च’रण पनि पार गर्‍यो भने के हुन्छ त्यो चीन, इटालीले भो’गेको पी’डा हामी सबैलाई थाहै छ ।

(को’रोना भाइरसको सं’क्रमणका कारण विश्वमा सबैभन्दा बढी इटालीमा १५ हजार ३ सय ६२ जनाको मृ,´त्यु भइसकेको छ।)त्यसैले अब १ मिनेट पनि ढिला नगरी जहाँ स्थानीय व्यक्तिमा संक्रमण सरेको पु’ष्टि भएको छ त्यस ठाउँलाई तु’रुन्त सि’ल गरी परी’क्षणलाई व्यापक बनाउनुपर्छ ।

कैलालीमा को’रोना सं’क्रमित युवाबाट जो स्थानीय महिलालाई सं’क्रमण सर्‍याे, ती महिला कहाँ-कहाँ गएकी थिइन्, को-कोसँग सम्पर्क गरेकी थिइन्, त्यो तुरुन्त पत्ता लगाएर क्वा’रेन्टिन र प’रीक्षणलाई द्रु’अत बनाउनुपर्छ। (यही स्थितिलाई विचार गरेर सरकारले शनिबारदेखि ल’कडाउनलाई क’डा बनाएको छ ।


Your Views
Related News