काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले स्वा’स्थ्य सामग्री ख’रिद प्र’करणमा कुनैपनि भ्र’ष्टाचार नभएको निष्क’र्ष निकालेका छन् । शनिवार साँझ बसेको म’न्त्रिपरिषदका बैठकमा प्रधानमन्त्री ओलीले उ’क्त ख’रिद प्र’क्रियाबारे आफू जान’कार रहेको र खरि’दमा कुनै भ्र’ष्टाचार नभएको नि’ष्कर्ष सुनाएको स्रो’तले जनाएको छ ।

उनले यो प्रक’रणमा स्वास्थ्य तथा जनसं`ख्यामन्त्री भानुभक्त ढकाललाई अनाव’श्यक वि’वादमा ल्याउन खोजिएको भनेर समेत असन्तु’ष्टि पोखेका थिए । चीनबाट स्वा’स्थ्य सा’मग्री ल्याउन स्वास्थ्य से’वा विभागले ओ’म्नी समूहसँग सम्झौता गरेको थियो । स’म्झौता मु’ताविक एक च’रण साम’ग्रीसमेत ल्याएको थियो ।

तर, पहिलो चरणमै गु’णस्तरहिन र तु’लनात्मक रुपमा धेरै गु’णा महँगो सा’मग्री ल्याएपछि सरकारको क’दमको चौत’र्फी आलो’चना र वि’रोध भएको थियो । पछि, विभागले सा’मग्री ल्याउने भनेर स’म्झौता गरेको कम्पनीको पाँच करोड ध’रौटीसमेत ज’फत हुनेगरि स’म्झौता र’द्द गरेको थियो ।

सरकारले को’रोना रो’कथाम तथा नि’यन्त्रणको लागि उच्च सत’र्कता अ’पनाएर काम गरेको र सरकार सही बाटोमा रहेको पनि प्रधानमन्त्री ओलीले विश्वास दिलाएका थिए । उनले ज’नस्वास्थ्यको विषयमा ग’म्भिर भएर आ आफ्नो जि’म्मेवारीमा खरो उ’त्रिन मन्त्रीहरुलाई निर्देशन दिएका थिए ।

सरकारले को’रोना रो’कथामको लागि यही चैत्र २५ गतेसम्म ल’कडाउन लगाएको छ । यो अ’वधिमा सरकारले अघि सारेका नीति तथा कार्यक्र’महरु र नि’र्देशनहरु प्र’भावका’री रुपमा का’र्यान्वयन गर्न र गराउन मन्त्रीहरुलाई उनको निर्देशन थियो । शनिवारको बैठकमा ल’कडाउनको अ’वधि बढाउनेबारे समेत छलफल भएको बुझिएको छ ।


Your Views
Related News