काठमाडौं : विश्वभर कोरो’नाको महामा’री छ । को’रोना संक्र’मणबाट इटालीमा सबैभन्दा धेरै जनाको मृ,´त्यु भएको छ । इटलीका अधिकारीहरुका अनुसार शनिबार एकैदिन ६८१ जनाको मृ,´त्यु भएको छ र मृ’´तकको कूल सं’ख्या १५ हजार ३६२ जना पुगेको छ ।

तर लामो समयपछि शनिबार इटालीमा आशाको पहिलो कि’रण देखिएको छ । किनभने इटलीमा को’रोना सं’क्रमितहरुको सं’ख्या पहिलो पटक घ’टेको पाइएको छ । इटलीका जनताको सु’रक्षा गर्ने नि’काय सिभिल प्रो’टेक्सन डि’भिजन (नागरिक सु’रक्षा विभाग)का प्रमुख एन्जेलो बो’र्रेलीले सञ्चारकर्मीलाई दिएको जा’नकारीअनुसार अ’स्पतालमा ग’म्भीर अ’वस्थाका बिरा’मीहरुको सं’ख्या शनिबार ७४ जनाले कमी आएको छ ।

अघिल्लोपटक अस्प’तालहरुमा ग’म्भीर अव’स्थाका बि’रामीको संख्या ४ हजार ६८ थियो तर शनिबार घ’टेर ३ हजार ९ सय ९४ भएको बोर्रेलीले बताएका छन् । उनले भनेका छन्, यो हाम्रोलागि धेरै मह’त्वपूर्ण तथ्यां’क हो । किनभने इटलीमा आ’पतका`लीन स्थिति सु`रु भएपछि यस्तो भएको पहिलो पटक हो ।

यो किन म’हत्वपू’र्ण हो भने यसबाट हाम्रा अस्प’तालहरुमा धेरै भए पनि राहत मिल्छ । उनीहरुले सास फेर्ने मौ’का पाउँछन् ।’ इटलीको वैज्ञानिक परि’षदका प्रमुख फ्रान्को लोकतेलीले पनि ग’म्भीर अवस्थाका बि’रामीहरुको सं’ख्यामा कमी आउनु राम्रो सं’केत भनेका छन् ।

तर यसलाई इटलीले खतराको अवस्थालाई पार गर्यो भनेर भन्न भने नमिल्ने उनले बताएका छन् । उनले भनेका छन्, ‘को’रोना भा’इरस निय’न्त्रणका लागि हामीले जुन तरिका अपनाएका छौं, त्यो प्र’भावकारी हुँदै गएको चाहिँ हो ।’

इटालीमा को’रोना भा’इरसको पहिलो सं’क्रमण लोम्बा’र्डी भन्ने स्थानमा देखिएको थियो । लोम्बार्डीबाट पूरै इटालीभर सं’क्रमण फैलि’यो । लोम्बा’र्डी अहिले पू’र्णरुपमा प्रभावित भएको छ । पूरै इटालीभरका सं’क्रमित सं’ख्याको ८५ प्रति’शत सं’क्रमित लो’म्बार्डीमै छन् । धेरैजसो मृ’तक पनि लो’म्बार्डीकै हुन् ।

शनिबार २ हजार ८ सय ८६ जना नयाँ सं’क्रमित थपिएका छन् । हाल सं’क्रमितको कू’ल सं’ख्या ८८ हजार २ सय ७४ पुगेको छ । २० हजार ९ सय ९६ जना वि’रामी उ’पचारपछि निको भएका छन् ।


Your Views
Related News