कञ्चनपुरको दक्षिणी क्षेत्रस्थित लालझाडी गाउँपालिकाले भारतबाट आएकाहरुको को,रोना भा,इरस (कोभिड–१९) प,रीक्षण गरिने भएको छ।

को,रोना भा,इरस ९ कोभिड–१९० को सम्भावित सं,क्रमण रो,कथामका लागि गाउँपालिकाले भारतबाट आएका एक सय ३६ जनामा भा,इरस प,रीक्षण गरिने अध्यक्ष मदनसेन बडायकले जानकारी दिए।

‘भारतबाट फर्किएकाहरुमा को,रोना भा,इरसको सं,क्रमण देखिएको अवस्थामा हामी थप स,चेत भएका छौँ, भारतबाट आएका सबैमा पालो–पालो मिलाएर को,रोना भा,इरस प,रीक्षण गर्न लागिएको छ।’

गाउँपालिका अध्यक्ष बडायकले भने। सेती प्रादेशिक अ,स्पतालमा मात्रै को,रोना भा,इरस सं,क्रमणको प,रीक्षण हुने भएकाले एम्बुलेन्समा राखेर पालैपालै भारतबाट फर्किएका गाउँबासीलाई प,रीक्षणका लागि त्यहाँ लगिने उनको भनाइ छ।

लालझाडी गाउँपालिकामा सु,रक्षाकर्मी कम हुदा लकडाउनमा क,डाई गर्न स,मस्या भएको अध्यक्ष ब,डायक बताउँछन्।

‘यहाँ सात जना मात्रै सुरक्षाकर्मी छन्, लकडाउन पालना गराउन हम्मे–हम्मे छ, सुरक्षाकर्मी थप गर्नका लागि आ,ग्रह गरेका छौँ’ उनले भने।

भारतमा म,जदुरी गरी आएकामध्ये १३ जना हाल क्वारेन्टिनमा रहेको छन्।


Your Views
Related News