विश्वव्यापी बन्दै गएको को,रोना भा,इरस (को,भिड-१९) स,ङ्क्रमणको उच्च जो,खिम रहे पनि नेपालमा यसको नि,यन्त्रण तथा रो,कथामको पूर्वतयारी फि,तलो देखिएको छ। शनिबार सुदूरपश्चिमकी एक स्थानीय महिलामा समेत स,ङ्क्रमण देखिएपछि को,रोनालाई ‘इ,म्पोर्टेड के,स’ भन्दै क,मजोरी लुकाउने दिन अब रहेन।

यसरी कैलाली-कञ्चनपुरमा पनि को,भिड-१९ स,ङ्क्रमण भेटिएपछि ती क्षेत्रमा यस म,हामारीले विकराल रूप लिने त होइन भन्ने जायज चिन्ता देखिएको छ। अहिलेसम्म देशभर ९ जना स,ङ्क्रमित रहे पनि एकजना निको भइसकेका छन्।

एकातिर बल्ल नेपाल स,ङ्क्रमणको दोस्रो च,रणमा प्रवेश गर्‍यो र, तेस्रो च,रणको म,हामारीका लागि विश्व स्वास्थ्य संगठन तथा विभिन्न विज्ञले उच्च सतर्कता अपनाउन ध्यानाकर्षण गराइसकेका छन्। अर्कातिर, खरिद प्रक्रियामा प्रश्न उठेपछि को,रोना भा,इरस नि,यन्त्रण तथा उ,पचारका लागि चीनबाट मेडिकल उप,करण खरिदको ठेक्का स्वास्थ्य मन्त्रालयले रद्द गरेको छ।


Your Views
Related News