स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले को,रोना भा,इरसको सं,क्रमणबाट नागरिकलाई ब,चाउने पहिलो दायित्व भएको बताएका छन्।

पछिल्लो समय मेडिकल सामग्री खरिदका विषयलाई लिएर आफ्नो आ,लोचना भइरहेको तर्फ ल,क्षित गर्दै उनले अहिले एकले अर्कालाई हि,लो छ्या,प्ने भन्दा पनि एकले अर्कालाई बचाउने समय भएको बताएका हुन्। आइतबार आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एनएमबी ग्रुप र नेपाल भारत मानव विकास मैत्री संघको तर्फबाट प्राप्त एक हजार थान व्यक्तिगत सुरक्षा सामाग्री (पिपिइ) बुझ्दै मन्त्री ढकालले भने, ‘पहिले बाँचौ, पछि हिलो छ्यापाछ्याप गरौँला।’

उनले को,रोना सं,क्रमण वि,रुद्ध सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए। उनले नागरिकको तर्फबाट हुने स,हयोगले पनि चि,कित्सक र स्वास्थ्यकर्मीको म,नोबल बढाउन स,हयोग पुग्ने बताए उनले सरकारले पनि चि,कित्सक र स्वास्थ्यकर्मीको म,नोबल बढाउनका लागि भत्ता, बिमा र सुरक्षाको प्रबन्ध मिलाएको जानकारी दिए। उनले भने, ‘को,रोना वि,रुद्धको लडाइँमा फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्कर्मी र चि,कित्सकको म,नोबल बढाउन यस्ता स,हयोगी मन र सामग्रीले बल पुर्‍याउँछ। सरकारले पनि म,नोबल बढाउनका लागि विभिन्न काम गरेको छ।’

मन्त्री ढकालले सरकारले एम्बुलेन्स चलाउनेदेखि उ,पचार कक्षामा रहेर काम गर्ने स्वास्थ्यकर्मीसम्मको म,नोबल बढाउन बिमा र भत्ताको व्यवस्था गरेको बताउँदै सुरक्षाको पनि उ,चित प्रबन्ध गरिएको जानकारी दिए। मन्त्री ढकालले स्वाथ्यकर्मी र चि,कित्सकलाई स्वास्थ्य सामग्री अ,भाव हुन नदिने प्र,तिबद्धता दोहोर्‍याए।

अहिलेसम्म हुन नसकेकेका काम गरेकाे छु

मन्त्री ढकालले लामो समयदेखि सत्तामा विभिन्न दल हुँदा पनि नभएको काम आफूले विषम परिस्थितिकै बीचमा पनि गरेको दा,बी गरेका छन्। सातवटै प्रदेशमा दी,र्घकालीन रूपमा काम गर्न मिल्ने गरी प्रयोगशालाहरूको स्थापना गरिएको र सच्चालनमा ल्याइएको जानकारी दिँदै उनले कुनैपनि दलले अनुकूल समयमा समेत गर्न नसकेको काम आफूले गरेको दा,बी गरेका हुन्। ‘यति लामो समयसम्म सत्ताको ने,तृत्वमा विभिन्न दल भए पनि यो विषम परिस्थितिमा केन्द्रीय प्रयोगशालको सेवा सातै प्रदेशमा लै,जाने काम व्य,वहारमै गरेका छौँ’, उनले भने।

मन्त्री ढकालले स्वास्थ्यका केही सामाग्री उपलब्ध भए पनि अझै पूर्ण रूपमा सामाग्री संकलन गरेर सम्बन्धित ठाउँमा पुर्‍याउने काम भइरहेको उल्लेख गरे। उनले को,रोना वि,रूद्ध सरकारले उच्च सतर्कता र सा,वधानीका साथ काम गर्दा अहिलेको परिस्थितिमा आइपुगेको बताउँदै यो समय सबैले मिलेर हातेमालो गर्नुपर्ने बताए।

एनएमबी ग्रुपले चीनबाट ल्याएको सात सय थान पिपिइ हस्तान्तरण गरेको छ भने नेपाल भारत मैत्री विकास संघले नेपालमै उत्पादन गरेको तीन सय थान पिपिइ हस्तान्तरण गरेको छ। सं,कटको समयमा सरकारलाइ स,हयोग गर्नु निजी क्षेत्रको पनि कर्तव्य रहेको भन्दै दुवै संस्थाका प्रतिनिधिले थप स,हयोगहरू उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे।

पिपिइ हस्तान्तरण कार्यक्रममा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, एनएमबी ग्रुपका तर्फबाट एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र मैत्री संघका तर्फबाट अध्यक्ष सूर्य भुसाललगायत उपस्थित थिए।


Your Views
Related News