उत्तरी छिमेकी चीनले को’रोना भा’इरस वि’रूद्ध ल’डाइँमा नेपाललाई सकेको सबै स’हयोग गर्ने बताएको छ। नेपालका लागि चिनियाँ राजदू’त होउ यान्छीले आइतबार पत्रकारहरूसँग कुरा गर्दै चीनमा को’रोनाको महामा’री फैलिँदा धेरै देशले सह’योग गरेको र अहिले चीनले पनि अरू देशलाई स’हयोग गरिरहेको बताइन् ।

महामा’रीसँग ल’ड्न चीनलाई अ’प्ठ्यारो परेका बेला नेपालले मूल्य’वान सहयोग दियो, जुन सह’योग चिनियाँ जनताले कहिल्यै बिर्सने छैनन्,’ राजदूत यान्छीले भनिन्, ‘अहिले नेपालमा महामा’री फै’लिरहेको छ र चीनले पनि आफूले सकेजति नेपाललाई स’हयोग गर्न खोजिरहेको छ ।

उनले सम्बन्धित मन्त्रालयहरूसँग महामा’री रो’कथाम र निय’न्त्रण, उ’पचार र क्वा’रेन्टाइन लगायत विषयमा सू’चना आदानप्र’दान गर्न दू’तावासले एउटा सं’युक्त समूह बनाएको जानका’री दिइन्। चीनको के’न्द्र सरकारले नेपाललाई केही सामान स’हायता दिनेछ। त्यसका लागि दुवै प’क्षबीच कुराकानी भइरहेको छ,’ यान्छीले भनिन्, ‘योसँगै चीनका विभिन्न स्थानीय सरकार र नागरिक समाजले पनि नेपाललाई चाहिने सा’मग्री जु’टाउन पहल गरिरहेका छन्।’

उनले सिजाङ स्वशा’सित क्षेत्र, युनान प्रा’न्त र केही अरू चिनियाँ इन्टरप्राइजेजहरूले नेपाललाई मेडिकल साम’ग्री अनु’दान दिन खोजिरहेको बताइन्। अहिलेको मुख्य स’मस्या ढुवा’नी भएको छ। दूतावासले तत्का’ल भ’न्सार क्लियरेन्स र ढुवा’नीका लागि सबै प’क्षसँग कुरा गरिरहेको छ,’ उनले भनिन्, ‘पछि महामा’रीको अवस्था र आवश्यकता हेरेर दुवै देशका अधिकारीबीच अ’नुभव साटासाट गर्न विज्ञहरूसँग भिडिओ कन्फरेन्स लगायत गर्नेछौं।’

राजदू’त यान्छीले शुक्रबार मात्र नेपाल सरकारले बेइजिङस्थित दूता’वासबाट आफूहरूलाई केही सामान चाहिएको छ भनेको जान’कारी दिइन्। नेपाललाई चाहिएका सा’मग्रीबारे चीनको वाणि’ज्य मन्त्रालयले संयोजन गरिरहेको छ।

मेडिकल साम’ग्रीमा फरक-फरक देशका फरक-फरक मापद’ण्ड हुने उल्लेख गर्दै राजदूत यान्छीले चीन आफ्नो नि¥र्यातमा गु’णस्तरलाई निकै म’हत्व दिने र मापद’ण्ड पूरा नगर्ने सामान नि’र्यात गर्न नदिने दाबी गरिन्।

सम्बन्धित विभागहरूले त्यस्ता मापद’ण्डको सूक्ष्म नि’गरानी गर्छन्। भन्सार क्लिरेन्स गर्दा निर्यात गर्ने कम्पनीले ती सामग्री नि’श्चित मापद’ण्ड पूरा गरेका छन् भनेर प्र’माणित गरेका हुन्छन्,’ उनले भनिन्, ‘केही समस्या देखिए त’थ्यका आ’धारमा स’माधान खोजिन्छ ।

तर केही पश्चिमा मिडियाहरूले चिनियाँ सामानको गुण’स्तरबारे अना’वश्यक राज’नीतिकर’ण गर्ने गरेका छन्। यसले महामा’रीविरू’द्धको ल’डाइँमा अन्त’र्राष्ट्रिय सहका’र्यलाई स’घाउ पुग्दैन।’यसअघि सरकारले चीनबाट किनेर ल्याएका मेडिकल सामग्रीको मापद’ण्ड नपुगेको भन्दै आलोचना भएको थियो ।


Your Views
Related News