काठमाडौं : आयरल्याण्डका प्रधानमन्त्री लियो वरा’डकर को’रोना भाइ’रसको स’ङ्कटसँग लड्न मेडिकल पेशामा पुनः फ’र्किने भएछन्। भारतीय मूलका लियो राजनीतिमा स’क्रिय हुनुअघि चि’कित्सक थिए ।

उनी एक हप्ता आयरल्याण्डको चि’कित्सक पे’शामा काम गर्ने आयरल्याण्डको प्रधानमन्त्री कार्यालयले जनाएको छ। आयरल्याण्डको समाचार सं’स्था आइरिस टाइम्सकाअनुसार वराडकरले स्वास्थ्य क्षे’त्रमा काम गर्ने इच्छा अनुसार नै उनलाई अनुमती दिइएको जनाएको छ।

को’रोना भा’इरसवि’रुद्ध विश्व नै आ’क्रान्त भइरहेको बेला वराडकरको मद्दतले केही राहत हुने आइरिस समाचारसं’स्थाहरुले जनाएका छन्।४१ वर्षीय प्रधानमन्त्री सात वर्ष स्वास्थ्य से’वामा का’र्यरत थिए । उनको परिवार नै स्वास्थ्य क्षेत्रमा काम गरिरहेको छ ।

सन् २०१७ मा आयरल्याण्डको प्रधानमन्त्री बनेका वराडकरको स्वास्थ्य क्षे’त्रको प्र’वेशले त्यहाँका स्वा’स्थ्यक’र्मीको म’नोबल बढ्ने अ’पेक्षा लिइएको छ ।को’रोना भा’इरसका कारण आयरल्याण्डमा १ सय ४९ जनाको मृ,´त्यु भएको छ भने करिब पाँच हजार सं’क्रमित छन् ।


Your Views
Related News