यस्ता त छन् प्रधानमन्त्री ज्यु को प्रेस सल्लाहकार अनि कहाँ बाट देश सहि ढं,गले अगाडि बढ्न सक्छ, सरकार को आधिकारिक जि,म्मेवारी ब्याक्ती भएर गै,रजिम्मेवार कुरा गर्नु मिल्छ? को,रोना भा,ईरस प?रिक्षण ल्याब ख,तराको हिसाबले चितवन कि डडेल्धुरा भनेर क्वईसन गरेर बस्ने बेला होईन सुर्य थापा ज्यु।

छिटो छरितो ढं,गले को,रोना भा,ईरस प,रिक्षण ल्याब ७७ वटै जिल्ला हुँदै स्थानिय तह वडा वडा सम्म पुर्याएर सम्पुर्ण नागरिक को स्वास्थ्य चे,कअप गरि नागरिकहरुको जीवन रक्षा तिर अगाडि बढ्ने बेलामा सम्पुर्ण श्र,मजिबी जेला म,जदुरी गरि बसेका नि,मुखा ग,रिबी हरुलाइ रा,हात बि,तरण गरि भो,कमारी बाट जो,गाउने बेलामा ठटेउली पाराले ठट्टा गर्दै समयको दु,रुपयोग गरेर खि,ल्ली उडाउने बेला होईन प्रधानमन्त्री ज्यु को प्रेस सल्लाहकार ज्यु,

लु,टको खेती गर्ने बेला पनि होईन यो म,हामारीको बेला आम नागरिकहरुको जीवन सुरक्षा गर्ने बेला हो महोदय। आम जनताको हितअनुसार काम गर्न नसके पथमा बसिरहनु कुनै औचित्य छैन छापाखाना तिरै फर्किए हुन्छ तपाईं जस्तो ब्याक्तिले दिएको सल्लाह शुझाब ले त देश बिकास को बाटो तिर होईन, देश बिनासको बाटो तिर अगाडि बढ्छ प्रेस सल्लाहकार ज्यु।

यदि जनताको पहुच सम्म पुग्ने गरि प,रिक्षण ल्याब पुर्याउनु सकिन्न भने बालुवाटार मा मात्रै राख्दानी हुन्छ महोदय।

बहिर्गमित जनमुक्ती सेना नेपाल केन्द्रीय संघर्ष समिती

प्रबक्ता तथा उपाध्यक्ष: राजन थापा (सुवास )


Your Views
Related News