कञ्चनपुर, २४ चैत । २२ गते कञ्चनपुरका एक जना को,रोना सं,क्रमित युवक फेला परेपछि उनलाई सीमानाकाबाट प,क्राउ गर्ने सशस्त्र प्रहरीसहित १७ जनाको स्वा,ब लिइएको छ भने २ जनाको स्वा,ब प,रीक्षण गर्ने तयारी थालिएको छ ।

क्ञ्चनपुरका को,रोना संक्र,मित युवकलाई प,क्राउ गर्ने सशस्त्र प्रहरीसहित १७ जनाको स्वा,ब लिइएको छ भने २ जनाको स्वाब प,रीक्षण गर्न बाँकी रहेको छ ।

लुकीछिपी महाकाली नदीबाट ट्युवमा पार गराउने २ जना व्यक्ति पनि फेला परेको हुनाले उनीहरु २ जनाको स्वा,ब प,रीक्षण गर्न बाँकी रहेको छ ।

को,रोना सं,क्रमण पुष्टि भएका यु,वकको सम्पर्कमा आएको हुनाले उनलाई स्वास्थ्यको दृ,ष्टिकोणले जो,खिम हुने भएकाले प,क्राउ गर्ने सशस्त्र प्रहरीसहित १७ जनाको स्वा,ब लिइएको हो ।

गतचैत्र १४ गते लकडाउनको स,मयमा भारतबाट नेपाल प्रवेश गरेका सं,क्रमित युवकसहित ११ जनालाई ब्रह्मदेवबाट प,क्राउ गरेर वेदकोट–९, सुन्दरपुरको क्वारेन्टाइनमा लैजाने सशस्त्र प्रहरीका १३ जना र चालक, सहचालक तथा सवारी धनी र लुकीछिपी महाकाली पार गराउने दुइ जना गरी १९ क्वारेन्टाइनमा रहेको कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले बताउनु भएको छ ।

साहुले अगाडि भन्नुभयो, ‘लकडाउन तोडेर नेपाल प्रवेश गरेका व्यक्तिलाई प,क्राउ गरेर सीधै क्वारेन्टाइनमा लग्ने हाम्रा १४ जना सशस्त्र प्रहरी जवान र तिनीहरूलाई बोक्ने सवारी साधनका तीनजनाको स्वा,ब लिइएको छ ।’

साहुले ६ जना बिओपी ब्रह्मदेव र ८ जनागड्डाचौकी सशस्त्र प्रहरी राजस्व सुरक्षा गुल्मका जवानको स्वा,ब लिएर उनीहरूलाई सशस्त्र प्रहरीकै ब्रह्मदेव र गड्डाचौकी क्वारेन्टाइनमा राखिएको बताउनुभयो ।

सवारी धनी, चालक, सहचालकलाई र दुईजनालाइ लु,कीछिपी टुवमा महाकाली पार गराउने व्यक्तिलाई भीमदत्त नगरपालिकाको बैजनाथ विद्यालयस्थित क्वारेन्टाइनमा राखिएको छ ।

त्यसै गरी बेतकोट नगरपालिकामा एक जना को,रोना सं,क्रमित देखिएपछि बेतकोट नगरपालिकाले थप सर्तकता अपनाएको छ ।

बेतकोट नगरपालीकाले आफ्नो नगरपालिकाभित्र स्वास्थ्य चेकजाँचलाई तीब्र रुपमा बढाएको, क्वारेन्टाइनलाई थप ब्यवस्थित बनाउन लागेको र आफ्नो वडा भित्र पनि एक वडाबाट अर्को वडामा जान रोक लगाएको छ भने भारतबाट कोरोना सं,क्रमित युवासंगै आएका १३ जनालाई क्वारेन्टाइनमा रख्नुका साथै उनीहरुको पनि स्वाव प,रीक्षण गरिएको बेतकोट नगरपालिकाका मेयर अशोक चन्दले जानकारी दिनुभयो ।

यसरी चोर बाटोबाट हुँदै नेपाल भित्रिएका अन्य धेरैलाई पनि प,रीक्षणको दा,यरामा ल्याउन र क्वारेन्टाइनमा रहेकामाथि नि,गरानी बढाउन आवश्यक भएको पनि यही घ,टनाले पुष्टि गरेको छ ।

साभार : News 24 Nepal


Your Views
Related News