काठमाडौँ / प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा गरेको स,म्बोधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाह दुः,खी भएकाे बताउनुभएकाे छ । सामाजिक सजालमार्फत् उहाँले सरकारले नागरिकको दैनिक स’मस्याप्रति सम्बोधन नै गर्न नसकेको भन्दै नि,राश बनेकाे बताउनुभएकाे हाे ।

ट्वीटरमार्फत् पूर्वराजा शाहले भननुभएकाे छ- ‘को’रोना सं’क्रमणको वि’पतका यस घडीमा आफ्ना नागरिकप्रति सरकारको विशेष चासो हुनु स,ह्रानीय छ तर आम नागरिकको दैनिक स’मस्याप्रति सम्बोधन नहुनु नि,राशाजनक हो ।

राज्यको करप्रणालीको अति ठूलो हि’स्सा दैनिक खानपानको स’मस्याबाट गु’ज्रिरहेको छ जसमा सरकारको ध्यान अत्यन्त न्यून देखिनु दुःखद् पक्ष हो ।’


Your Views
Related News