काठमाडौं । विश्व बैंकले नेपालको जलविद्युत क्षेत्रमा भएको प्रगतिलाई संसारमै गर्व गर्न लायक भएको बताएको छ । काठमाडौंमा भएको उर्जा सम्मेलनलाई सम्बोधन गर्दै विश्व बैंकका निर्देशक फरिस एच हदाद जर्भोसले विद्युतीकरणमा नेपालले संसारमै राम्रो प्रगति गरेको बताउनुभएको हो ।

नेपालले सन् २०१८देखि लो,डसेडिङ हटाएकोमा खुसी व्यक्त गर्दै उहाँले गुणस्तरीय विद्युतका लागि नेपाल सरकारसँग साझेदारी गर्न पाएकोमा आफूलाई पनि गर्व लागेको बताउनुभयो ।

नेपाल विद्युत प्रा,धिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सफल व्यवस्थापनको का,रण नेपाल लो,डसेडिङमुक्त भएको भन्दै जर्भोसले प्रशंसा गर्नुभयो ।

निर्देशक जर्भोसले सन् २०१७ को स,र्वेक्षणपछि नेपालले ग्रिड वि,द्युतीकरण जनसंख्या ७२ देखि ७८ सम्म बढाउँदै थप प्रगति गरेको र सन् २०१८ देखि देशमा लो,डसेडिङ हटाएकोमा खुशी लागेको बताउनुभयो ।

उहाँले गु,णस्तरीय विद्युतको लागि नेपाल सरकारसँग सा,झेदार गर्न पाएकोमा गर्व लागेको पनि बताउनुभयो। लो,डसेडिङमा रहेको नेपाललाई घिसिङले ने,तृत्व सम्हालेको छोटो समयमा ने लो,डसेडिङमुक्त गराउन सफल हुनुभएको थियो ।

विद्युतको अ,भाव खपिरहेको प्रा,धिकरणले अहिले छिमेकी देश भारतलाई विद्युत बेच्ने अवस्थासम्म पुगिसकेको छ ।


Your Views
Related News