एजेन्सी : अमेरिकामा को’रोना भा’इरस बनाउन म’द्दत गरेको आ’रोपमा प’क्राउ परेका हार्भड विश्वविद्यालयका प्रो’फेसर डा.चाल्र्स ला’इबरलाई अ’दालतमा उ’पस्थित गराइएको छ ।

उनीमाथि को’रोना भा’इरस बनाएर चीनलाई बेचेको आ’रोप छ ।चिनियाँ सरकारद्वा’रा सञ्चालित उनी हा’वर्ड विश्वविद्यालयको प्रमुख अ’न्वेषकका रुपमा काम गर्दैै आएका थिए ।

हाबर्डका विश्वविद्यालयका प्रवक्ता जोनाथन स्वाइनले प्रो’फेसर लाइबरवि’रुद्ध लगाएको आ’रोप अत्य’न्त ग’म्भीर रहेको र हा’र्भार्डले सं’घीय अधिकारीहरूसँग सहका’र्य गरिरहेको बताएका छन् ।

डा लाइबर चीनको वुहान युनिभ’र्सिटी अफ टेक्नो’लोजीमा एक रणनीतिक वैज्ञानिकको रुपमा समेत काम गर्थे ।त्यस्तै अमेरिकामा को’रोना भा’इरसको कारण मृ’,त्यु हुनेको संख्या ११ हजार नजिक पुगेको छ।

जोन्स हप्किन्स युनिभ’र्सिटीको मंगलबार बिहानको त’थ्यांकअनुसार अमेरिकामा अहिलेसम्म मृ’,त्यु हुनेको सं’ख्या १० हजार नौ सय आठ पुगेको छ। सं’क्रमितको संख्या तीन लाख ६७ हजार ना’घेका छन्। अहिलेसम्म अमेरिकामा करिब १९ हजार पाँच सय सं’क्रमित निको भइसकेका छन्।

अमेरिकामा पछिल्लो केही दिनयता नयाँ संक्र’मित र मृ’तकको संख्या पनि ती’व्र ग’तिमा बढेको छ।बि’रामीको सं’ख्या बढेसँगै अमेरिकामा स्वास्थ्य सा’मग्रीको अ’भाव चु’लिन सक्ने विश्ले’षकहरुले चे’तावनी दिइसकेका छन्।

अमेरिकाको न्युयोर्क राज्य को’रोना भा’इरसको का’रण सबैभन्दा प्र’भावित बनेको राज्य छ। न्यु’योर्कमा अहिलेसम्म सम’ग्र तीन हजार पाँच सयको ज्या’न गए’को छ।

गत वर्षको डिसेम्बरको अ’न्त्यतिर चीनको वुहानबाट फै’लिएको को’रोना भाइ’रसका कारण विश्वमा मृ’त्यु हुनेको संख्या ७४ हजार ना’घेको छ। अहिले सम्म सबै भन्दा धेरै इटालीमा १६ हजार भन्दा बढीको ज्या’न गएको छ भने स्पेनमा १३ हजार भन्दा धेरै मानिसकोम मृ°’त्यु भएको छ।


Your Views
Related News