काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (यूएई)का युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग यूएईमा का’र्यरत नेपाली श्र’मिकको सु’रक्षा र उप’चारबारे चासो व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले विदेशमा का’र्यरत नेपालीको अव’स्थाबारे सम्बन्धित देशका सरकार प्रमुख वा प्रतिनिधिसँग सं’वाद गर्ने क्रममा युवराज शेख मोहम्मदसँग टेलिफोनमा कुरा गनुृभएको हो ।
युवराज शेखले नेपाली श्र’मिकले यूएईका नागरिक सरह उ’पचार पाउने बताएको प्रधानमन्त्रीले ट्वीटमार्फत जा’नकारी दिनुभएको छ ।सोमबार साँझ भएको टेलिफोन कुराकानीमा प्रधानमन्त्री ओलीको चा’सोमा युवराज शेखले नेपालीहरू

इ’मान्दार र प’रिश्रमी भएको बताउँदै उनीहरूले यूएईको आर्थि’क वि’कासमा पु¥र्‍याएको योगदानको प्रशंसा गर्नुभएको थियो ।अहिलेसम्म यूएईमा ११ जना नेपाली श्र’मिकलाई कोरोना सङ्क्र’मण देखिएको छ । दुई जना उ’पचारपछि निको भएका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले बहराइनका सरकार प्रमुखसँग पनि टेलिफोनमार्फत कुराकानी गर्दै त्यहाँ कार्यरत नेपाली श्र’मिकको अ’वस्थाबारे जा’नकारी लिनुभएको थियो।


Your Views
Related News