सोलुखुम्बुको सोलु बेनी हाइड्रो पा’वरमा काम गर्ने सप्तरी र सिरहा घर भएका १२ म’जदुरलाई खाना खुवाएर। सोलुखुम्बुबाट हिँडेरै उदयपुरको घु’र्मीसम्म पुगेका ती

मज’दुरहरुलाई चे’कजाँ’चको क्र’ममा एक सातादेखि खाना खान नपाएको थाहा पाएपछि नवीन दाहालले चिउरा, चाउचाउ, दालमोठ र पानी खुवाएका हुन् ।

उनीहरु सोमबारका दिन घु’र्मीबाट भने अ’नुमति पास लिएको युपी ११ टी ५०६८ नम्बरको ट्र’कमा भो’कभो’कै कटारी आइपुगेका थिए ।सोलुखुम्बु र ओखलढुंगाका सबै होटल, पसलहरु ब’न्द रहेकाले उनीहरु एकसातादेखि

भो’कभो’कै पैदलै हिँ’डेर घुर्मी पुगेको र घुर्मीदेखि ट्र’कमा कटारी आइपुगेको बताएका थिए ।पै’दल हिंड्दा हिं’ड्दा खुट्टा सु’न्निएको अव’स्थामा आइपुगेका उनीहरुलाई प्र’हरी जवान नवीन दाहालले मा’नवीय नाताले खाना खुवाएको बताए ।

उनले भने- ‘ट्र’कको ढा’लामा आएका उनीहरुलाई सो’धखोज गर्दा एक सातादेखि खाना नखाई आइपुगेको बताएपछि आफूले चिउरा, खाजा ख्वाएँ ।


Your Views
Related News