काठमाण्डौ : विश्वव्यापी महामा’रीको रुपमा फै’लिएको को’रोना भा’इरस (को’भिड १९) नि’यन्त्रण तथा रो’कथामको लागि विश्व बैंकले नेपाललाई २९ मिलियन डलर (करिब ३ अर्ब ४८ करोड) रूपैयाँ सहुलियतपू’र्ण ऋ’ण स’हायता प्र’दान गरेको छ ।

विश्व बैंकले आ’पतकालीन, म’हामारी पू’र्वतयारी तथा यो’जनाअन्त’र्गत उक्त रकम बराबरको ऋ’ण सरकारलाई दिएको हो । साथै उक्त रकम द्रू’त प्रक्रियाबाट सरकारले प्राप्त गर्ने जनाइएको छ ।मंगलवार नै ऋ’ण सहायता प्राप्त गर्ने सम्बन्धमा विश्व बैङ्क र अ’र्थमन्त्रालय बीच द्वि’पक्षीय स’म्झौता भएको हो ।

साथै नेपाललाई उक्त स’म्झौतासँगै ऋ’ण स’हायता का’र्यान्वयनमा समेत आएको विश्व बैङ्कले जनाएको छ । उक्त सम्झौ’तामा अ’र्थसचिव शिशिर ढुंगाना र नेपालका लागि विश्व बैङ्कका क’न्ट्री म्यानेजर फा’रिस हदाद जेर्वोसले हस्ताक्षर गरेका हुन् ।

यस परि’योजनाअन्त’र्गत प्रा’प्त रकम को’रोना भा’इरसवि’रुद्ध नेपालको क्ष’मता अभिवृ’द्धिमा प्रयोग हुने विश्व बैङ्कले जनाएको छ ।गत चैत १६ गते बसेको मन्त्रिप’रिषद् बैठकले उक्त ऋ’ण स’हायता स्वी’कार गर्ने नि’र्णय गरेको थियो ।

महामा’री वि’रुद्ध ल’ड्न विश्व बैङ्कले छोटो अव’धिको तयारीकैबीच गरेको सह’योग प्रति अ’र्थसचिव शिशिरकुमार ढुंगानाले आ’भार व्यक्त गरेका छन् ।


Your Views
Related News