डडेल्धुरा : विश्वभर को’रोना भा’इरस (कोभिड १९) को महामा’री फै’लिरहेको छ। नेपालमा पनि को’रोना सं’क्रमित भेटिएका छन् ।

हाल नेपालमा को’रोना सं’क्रमितको संख्या’ नौ पुगिसकेको छ, जसमध्ये एकजना नि’को भएर घर फ’र्किएका छन्।अन्य आठ सं’क्रमितमध्ये दुईजना काठमाडौं, दुईजना बागलुङ र चारजना धनगढीमा उ’पचाररत छन् ।

प्राध्यापक डा. गोविन्द केसी नेपाली चि’कित्सा क्षेत्र सु’धारका अ’भियन्ता हुन्। उनी पटक-पटक चि’कित्सा क्षेत्रको सु’धार गर्न भनी अ’नसन बसे। केसी एक अ’र्थोपेडिक स’र्जन (हाडजो’र्नीका श’ल्यचिकि’त्सक) हुन् ।

२६ वर्षदेखि त्रिवि शि’क्षण अ’स्पतालका अर्थो’पेडिक प्राध्यापक एवं वि’शेषज्ञका रुपमा का’र्यरत चि’कित्सिक केसीले गत असोजमा अ’वकाश पाएका थिए। बेलाबेलामा मेडिकल मा’फिया, नेपालको स्वास्थ्य क्षे’त्रमा भएको दु’राचार, अवै’ध तथा अ’नियमित व्यवस्थाको वि’रोध तथा मे’डिकल कलेज खोल्न माग गर्दै आएका उनी १७ पटकसम्म त अ’नसन नै बसेका छन् ।

उनका धेरै माग अझै पूरा भएका छैनन्। देशमा को’रोनाको रो’कथामका लागि ल’कडाउन जा’री छ। अहिले धेरैले डा’क्टर केसीलाई पनि सम्झिरहेका छन्। चीनबाट ल्याइएका मेडिकल सामग्री’मा घो’टाला, निजी अ’स्पतालले कोरो’ना

सं’क्रमितको उप’चार गरेनन् तथा उप’चार गर्न अ’स्पताल अभा’वजस्ता समाचार अचेल स’ञ्चारमाध्यममा छ्या’पछ्याप्ती आइरहेका छन्। डा. केसीले त्यतिबेला यी सबै कुराको माग गरेर स’त्याग्र’ह बस्दा कतिपयले उनलाई ‘पा’गल’ को बि’ल्ला समेत भि’राएका थिए ।


Your Views
Related News