अहिले सामाजिक स’ञ्जालमा एउटा प्र’हरीको तलब काटेर “कोरना रो’कथाम नि’यन्त्रण कोषमा” जम्मा गर्ने विषय भाइरल भै रहेको छ । झट्ट सुन्दा ठिकै हो प्रहरी दाजुभाइ दिदीबहिनीहरु पनि यहि देशको रा’ष्ट्रसेवक हुन । रा’ष्ट्रलाई बिप’त्ति पर्दा रा’ष्ट्रसेवकहरुको बाट सह’योग अपे’क्षा गर्नु ग’लत हैन ।

तर हामीले सोच्नुपर्ने कुराहरु निकै छन । नेपाल प्र’हरी भन्ने बित्तिकै हामीले हाम्रो दिमागमा आइहाल्छ । एउटा रा’ष्ट्रको जिम्मे’वार र’क्षक जो सरकारले अन्याय, अत्याचार, देखि लगेर कानुनले व’र्जित गरेको कामहरु गर्नेलाई नि’यन्त्रण लिएर कानुनको दा’यरामा ल्याउनलाई नि’र्माण गरेको गैर-सैनिक से’वा हो । यसको औ’पचारिक स्थापना वि.सं २०१२ सालको ‘प्रहरी ऐन’ जारी भएपछि आश्विन महिनामा भएको हो ।

लेखक – शान्तिराज राई

को’रना भा’इरस अहिले सबै विश्व जगतको टाउको दु’खाईको बिषय बनिरहेको छ । त्यसैले हामी सजक हुनुको विकल्प छैन । किनकि रोगले न सानो, ठूलो न गरिब धनी भन्छ ।
त्यही अनुरुप सरकारले दिएको जिम्मे’वारी प्रती रा’ष्ट्रको लागि ब’फादार भएर अहिले घामपानी केही नभनी ज्यानको बाजि राखेर हाम्रै रा’ष्ट्रसेवक दाजुभाइ दिदिबहिनीहरु सडकमा खटिरहेका छन ।

हामी जत्तिकै ज्यानको माया उनीहरुको पनि छ । उनीहरुलाई पनि सु’रक्षित तवरले परिवार सङ्गै घरमै बस्न मन छ । तर जि’म्मेवारि भन्दा ठूलो केही हुन्न । त्यसैले दिनरात आफ्नो जि’म्मेवारी नि’र्वाह गरि रहेका रा’ष्ट्रसेवकहरुको भत्ताको व्यावस्था गर्न जरुरत देखिन्छ ।

देशलाई हो अ’प्ठ्यारो परेको छ । यो अवस्थामा बरु जनप्र’तिनिधि, सांसद, मन्त्री, सम्मानिय प्रधानमन्त्री, सम्मानिय रा’ष्ट्रपतिको तलब का’ट्दा फरक पर्दैन । किनकी अहिलेको जन’प्रतिनिधि देखि लगेर स’म्पुर्ण उच्च ओह’दाको व्या’क्तित्वहरुको तलब नै नलिएनि दस पुस्ता पुग्ने सम्प’ती देखिन्छ ।

एउटा होटेलमा मज्जाले बसेर साथीहरूसङ्ग खान नपुग्ने तलब अनि स्वा’स्नीको गतिलो सारी किन्न नपुग्ने तलब का’टेर अन्या’य नगरौ । महङ्गि हेर्ने हो भने आकास छोएको छ । एउटा सि’पाहीको तलबले काठमाडौमा श्रीमती छोराछोरी फ्लाइट लिएर राख्ने सपना मात्रै हुन्छ । त्यसैले सरकार अहिलेको अवस्थामा नेपाल प्र’हरीको तलब काट्ने हैन प्रोत्सा’हन स्वरुप १००% भ’त्ता प्रदान गरियोस् ।


Your Views
Related News