बुटवल : लुम्बिनी प्रादेशिक अ’स्पताल बुटवलमा का’र्यरत पाँच जना चि’कित्सक ब’र्खास्तमा परेका छन् । को’रोना सं’क्रमण रो’कथाम र उप’चारमा ख’टिनुपर्ने क’ठिन परि’स्थितिमा ड्यु’टीमा न’आएको भन्दै ती पाँच जना

चि’कित्सकहरूलाई ह’टाइएको हो । अस्प’तालको रेडियोलो’जी वि’भागमा का’र्यरत डा.बरदान वली र डा.ताराप्रसाद शर्मा, ईएनटी वि’भागका डा.प्रकाश न्यौपाने, यु’रोसर्जन डा.सुवासचन्द्र चौधरी र आ’कस्मिक वि’भागमा का’र्यरत डा.प्रकृति कार्कीलाई

से’वाबाट ब’र्खास्थ गरिएको छ । अस्प’तालका मे’डिकल सुपरि’टेन्डेन्ट (मेसु) डा.राजेन्द्र खनालले अ’स्पताल प्र’शासनलाई जान’कारी नदिई ड्यु’टीमा हा’जिर नभएपछि ह’टाइएको बताए ।

प्रदेश ५ का सामाजिक वि’कासमन्त्री सु’दर्शन बरालको निर्दे’शनमा ती पाँच चि’कित्सकहरूलाई ब’र्खास्त गरिएको डा.खनालले बताए । ब’र्खास्तमा चि’कित्सकहरू क’रारमा नि’युक्त भएका थिए ।

सुत्के’री, का’जकिरिया, वि’रामी बाहेकका वि’दा स्वी’कृत न’गर्न र विना जा’नकारी से’वामा अनु’पस्थित हुने चिकि’त्सक तथा क’र्मचा’रीहरूलाई हटा’उन नि’र्देशन दिएको मन्त्री बरालले बताएका छन् ।


Your Views
Related News