अमेरिकाको खाद्य तथा औ’षधि वि’भाग ‘फुड एन्ड ड्र’ग एड्मि’निस्ट्रेसन’ले गत बिहीबारदेखि कोरोना भा’इरस उ’पचार गर्न निको भइसकेका बि’रामीको शरीरमा विकास हुने ‘ए’न्टिबडी’ परीक्ष’ण गर्न अनु’मति दियो ।

अनुमतिसँगै परी’क्षण सुरू भयो। निको भइसकेका बि’रामीहरुको शरिरमा विकास हुने एन्टिबडी नयाँ सं’क्रमितहरुको रग’तमा राख्दा त्यसले बि’रामीलाई धेरै फाइदा पुगेको छ। यसले बिरा’मीमा भा’इरससँग ल’ड्न सक्ने प्रति’रोधात्मक क्षमता विकास भएको रिपोर्ट अमेरिकी जर्नल प्रो’सिडिङ अफ ने’शनल ए’केडेमी अफ साइन्स (पीएनएएस)ले मगंलबार निकालेको छ ।

कोरो’ना सं’क्रमित दश जनामा यो प’रिक्षण गरिएको थियो,’ रिपोर्टमा उल्लेख छ, ‘ती दशै जनामा तीन दिनभित्र विशे’षगरी ज्वरो, सास फे’र्न अ’फ्ठ्यारो, खोकी, छा’तीको दु’खाइ कम भएको छ।’यसरी निको भएका बि`रामीको रग’तबाट एन्टीबडी निकालेर सं’क्रमितको र’गतमा राख्ने कामलाई ‘कन्भ्या’लेसेन्ट प्ला’ज्मा थेरा’पी’ भनिन्छ।

डा’क्टरहरूका अनुसार, कुनै व्यक्तिलाई भा’इरसले आ’क्रमण गरेपछि जब ऊ निको हुन्छ, उसको रग’तमा भा’इरससँग लड्ने प्र’तिरोधात्मक शक्ति एन्टीबडी विकास भइसकेको हुन्छ। अर्कोचोटी त्यही भा’इरसले आ’क्रमण गर्यो भने उसको प्रति’रोधात्मक शक्तिले भा’इरसलाई परास्त गर्न सक्छ।

कन्भ्या’लेसेन्ट प्ला’ज्मा थेरा’पीमा कोरोनाबाट निको भएको व्यक्तिको प्लाज्मा संक्रमित व्यक्तिमा र’क्तक्षेप’ण गरिन्छ। यसले गर्दा सं’क्रमित व्यक्तिको प्र’तिरोधात्मक शक्तिले भाइ’रसलाई प’रास्त गर्न सक्छ। अध्ययन अनुसार र’क्तक्षे’पणले ‘लिम्फो’साइड’ बढाउँछ, जसले गर्दा कलेजो र फो’क्सोको का’र्यमा पनि सु’धार ल्याउँछ ।

हिन्दु’स्तान टाइम्सले तमिल’नाडुको क्रि’स्चियन मे’डिकल कलेजका भाइरोलो’जी विभागका प्रमुख एवं प्राध्यापक समेत रहेका डा. ज्या’कोव जोनलाई उद्धृ’त गर्दै लेखेको छ, ‘उप’चारको सफलता कसमाथि कहिले गरेकोमा समेत नि’र्भर हुन्छ। यो थे’रापी उच्च जो’खिममा भएका व्यक्तिहरुमा समयमै गरिनुपर्छ। ढिलो भए यसले कम प्र’भाव पार्छ।’

अर्का विज्ञ डा. जि खिलानीले भने यो थे’रापीले को’रोना संक्र’मण व्यक्तिलाई निको पार्न सक्ने ठोकुवा गरेका छन्।
पी’एसआरआइ इ’स्टिच्युट अफ पल्मोनरी एन्ड क्रि’टिकल केयरका प्रमुख उनी भन्छन्, ‘यसरी नै यसअघि पनि विभिन्न प्रकारका भाइरल संक्रमितहरुको उपचार गरिएको थियो ।

उनले सन् २००९–२०१० मा महामा’रीका रुपमा फै’लिएको स्वा’इन फ्लू’को उ’दाहरणमा भनेका छन्, ‘स्वाइन फ्लूको समयमा पनि बि’रामीको भाइ’रल भा’र कम ग¥र्‍यो र बि’रामीहरुमा सुधार ल्यायो। यसले गर्दा मृ,´त्युद’र पनि घ’टायो। विश्व स्वास्थ्य सं’गठनले समेत इ’बोला भा’इरस वि’रुद्ध ल’ड्न यही तरिका अप’नाउन सि’फारिस गरेको थियो ।

तर इ’न्द्रप्रस्ता एपोलो अ’स्पतालका डा. आरएन म्याक्रोका अनुसार प्लाज्मा र’क्तक्षे’पणको नियम नबनेसम्म भारतमा भने यो स’म्भव छैन। अमेरिका र चीनमा भने यो प्र’क्रिया सजिलै गर्न सकिन्छ। भारतका रक्त बैंकहरु खाद्य र प्र’साधन ऐनद्वा’रा विनि’योजित छन्, त्यसमा प्लाज्मा र’क्तक्षे’पणको प्रा’वधान छैन। त्यसैले नयाँ नियम बन्नुपर्छ। सेतोपाटि बाट


Your Views
Related News