काठमाडौं । दिनरात खटिएका छन् प्रहरी । ज्यानको बा,जी राखेर सबैलाई सुरक्षा दिइरहेका छन् प्रहरी । तर तिनै प्रहरीको दुखमा ‘राजनीति’ भएको छ । प्रहरी सहायक निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको तलब कट्टा गरि को,रोना कोषमा जम्मा गर्ने भएको छ ।

वैशाख महिनाको तलबबाट कट्टा गरी तत्काल वाणिज्य बैंकमा रहेको कोषको खाता नम्बर १९६०००००११०१ मा जम्मा गर्न गराउन निर्देशन दिइएको छ । कसको तलब कति काटिन्छ ? हेर्नुहोस् सूची

पछिल्लो अपडेट : ‘को,भिड–१९’ बाट विश्वभरी १५ लाख १९ हजार ४४२ सङ्क्रमित [सूचीसहित]

को,भिड–१९ नाम दिइएको प्रा,णघा,तक को,रोना भा,इरस स,ङ्क्रमणबाट विश्वभरी १५ लाख १९ हजार ४४२ स,ङक्रमित भएका छन् । यस प्र,कोपबाट संंंसारभरि ८८ हजार ५४३ को मृ,त्यु भएको छ । यसैबीच यस रो,गबाट ३ लाख ३० हजार ८९० जना भने निको भएका छन् । बिहीबार मध्याह्नसम्मको यो तथ्याङ्क विश्व स्वास्थ्य संगठनले सार्र्वजनिक गरेको हो । को,रोनाभाइरस स,ङ्क्रमणबाट बढी प्र,भाव परेका केही मुलुकको पछिल्लो परिदृश्य ।


Your Views
Related News