आज भन्दा धेरै बर्ष अगााढि चैत्र २८ गते हेटौडामा केदार प्रसाद घिमिरे “ज,न्मिए। ….त्यस्का बाजे, “ अत्यन्त खु,शि भएर कति जना लाइ त लात्तिले हा,नेर बारिका पाटामा पनि पुर्याए होलान !!!!

खान लाउन नै मुश्किल पर्ने परिवार त थिएन.ठिकठाक परिवार थियो!!छोरो भबिष्यमा डाक्टर होला, इन्जीनियर होला भनेको छोरो त ठूलो भएर “ माग्ने “ पो भयो ……“ हल्का रमाइलो” भन्दै क,डा रमाइलो गर्न थाल्यो!!!

तर यस्तो माग्ने भयो जस्का डा,क्टर पनि फ्यान, इन्जीनियर, बकिल, नेता सबैले “आहा माग्ने” “ ओहो माग्ने” “ गज्जब माग्ने” भन्ने भयो… आजको मितिमा ३ करोड नेपालीको सर्वाधिक प्रिय हास्य कलाकार बन्न पुगे केदार उर्फ़ माग्ने
देशले राम्रो कलाकार पायो, पिताजी ले सुपुत्र पाए,

सीतादेबी ले असल पति पाइन…. तर त्यो भन्दा महत्वपूर्ण कुरा मैले एक स,हयोगी, एकाघरका भाइ झै लाग्ने प्रिय साथि पाएँ…अर्काको उन्नति र प्रगतीमा कहिले रिस नगरि सधै एकजूट भएर सहकार्य गर्दै जाने दूर्लभ स्वभाब भएका प्यारो माग्ने बूढा !!!, त्यसैले आजको दिनमा माग्ने बूढालाइ लाइ भन्दा पनि उस्लाइ जनामदिने बुबा आमा लाइ धन्यवाद छ !नमन छ !!!!

प्रिय भाइ, साथि, मेरा दाहिने हात केदार प्रसाद घिमिरे जन्मदिनको लाखौ लाख शुभकामना, अझै धेरै उन्नती प्रगतीको कामना गर्दछू…. जय श,म्भो!!!

साभार : Dipar raj giri


Your Views
Related News