काठमाडौं, २७ चैत । । को,रोना भा,इरस (को,भिड १८) को वि,पत्ति रोक्न सबैभन्दा सकृय चि,कित्सक र प्रहरीको तलब क ट्टा गर्ने सरकारको नि,र्णयको वि,रोध भएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले त्यसको ब,चाउ गरेका छन् । उनले वास्तविकता नबुझि वि रो ध भएको टिप्पणी सहित लामो स्टाटस लेखेका छन् । सरकारले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको मात्र नभएर सबै राष्ट्रसेवकहरुको तलब क ट्टा गर्ने नि,र्णय सरकारले गरेको उल्लेख गरेका छन् ।

प्रहरी प्रधान कार्यालयले बुधबार तहगत रूपमा तीन, पाँच र सात दिनको तलब क ट्टा गरी को,रोना कोषमा पठाउने नि,र्णय गरेको छ । प्रहरी प्रधान कार्यालयको यस्तो सूचना बाहिरिएपछि यसको चौतर्फी वि रो ध भइरहेको बेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले मन्त्री सांसद, सबै राष्ट्रसेवकहरुले राष्ट्रिय कोषमा आर्थिक स,हयोग गरिरहेको भन्दै अ,फवाह नफैलाउन चे ता व नी दिएका छन् ।

‘प्रधानमन्त्रीको सचिवालयबाट समेत सल्लाहकार र प्रमुख स्वकीय र स्वकीय सचिवहरूले एक महिना ब,राबर र विज्ञहरू तथा अन्यले आधा महिनाको पारिश्रमिक जम्मा गर्ने सार्वजनिक घो,षणा गरी हाल जम्मा भइसकेको छ । संघीय संसदका सांसदहरूले आधा महिनाको पारिश्रमिक जम्मा गर्ने घो,षणा भएअनुरूप कोषमा जम्मा पनि भएको छ।

सबै जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, राष्ट्रिय जीवनका हरेक क्षेत्रका व्यक्तिहरू र संघसंस्थाहरूबाट पनि कोषमा गच्छेअनुसार रकम जम्मा भइरहेको स्पष्ट छ’, फेसबुकमा उनले लेखेका छन्, ‘ यस कोषमा शून्य रकम पनि योगदान नगर्ने स्वनामधन्य अभियन्ता वा अरूको नक्कल गर्न बानी परेका व्यक्तिहरूले यस सनर्वजनिक तथ्यमा पर्दा हालेर झूठको खेती नगरेकै राम्रो होला ।’

यसबारे फेसबुकमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले लेखेका छन् : को,रोना भा,इरसको सं क्र म ण सँग जुझ्नका लागि गठित राष्ट्रिय कोषमा नेपाल सरकारले ५० करोड छुट्याउने नि,र्णय शुरूमै मन्त्रिपरिषद बैठकबाट गरेको थियो । उक्त कोषमा सम्माननीय राष्ट्रपतिज्यूबाट दुई महिनाको पारिश्रमिक जम्मा भएको जानकारी राष्ट्रपति कार्यालयले नै सार्वजनिक गरेको विदितै छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू र मन्त्रिपरिषदका सदस्यहरूले एक महिनाको पारिश्रमिक शुरूमै जम्मा गर्ने नि,र्णय भएर हाल जम्मा पनि भइसकेको छ । प्रधानमन्त्रीको सचिवालयबाट समेत सल्लाहकार र प्रमुख स्वकीय र स्वकीय सचिवहरूले एक महिना बराबर र विज्ञहरू तथा अन्यले आधा महिनाको पारिश्रमिक जम्मा गर्ने सार्वजनिक घो,षणा गरी हाल जम्मा भइसकेको छ । संघीय संसदका सांसदहरूले आधा महिनाको पारिश्रमिक जम्मा गर्ने घो,षणा भएअनुरूप कोषमा जम्मा पनि भएको छ।

सबै जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, राष्ट्रिय जीवनका हरेक क्षेत्रका व्यक्तिहरू र संघसंस्थाहरूबाट पनि कोषमा गच्छेअनुसार रकम जम्मा भइरहेको स्पष्ट छ । यस कोषमा शून्य रकम पनि योगदान नगर्ने स्वनामधन्य अभियन्ता वा अरूको नक्कल गर्न बानी परेका व्यक्तिहरूले यस सनर्वजनिक तथ्यमा पर्दा हालेर झूठको खेती नगरेकै राम्रो होला !

रो,कथाम र उ,पचार तथा लकडाउन व्यवस्थित गर्ने काममा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र श्रमिकहरूलाई कामको जो,खिम र घेरा हेरी विशेष भत्ता र बीमाको समेत व्यवस्था गरिएको जानकारी सम्माननीय प्रधानमन्त्रीज्यूले चैत २५ गते राष्ट्रको नाममा गर्नुभएको संबोधनमा प्रष्ट गरिसक्नुभएको स्मरण गराइन्छ ।


Your Views
Related News