काठमाडौं : नेपाल क’म्युनिस्ट पा’र्टीका नेता भीम रावलले का’लोबजारी र स्वास्थ्य सा’मग्री त’स्करी गर्दा गर्दै प’क्राउ परेका सुलभ अ’ग्रवाललाई छुटाउन चलखेल गर्ने उद्योग, वा’णिज्य तथा आपू’र्ति रा’ज्यमन्त्री मोतीलाल दुगडलाई बर्खा’स्त गर्न माग गरेका छन् ।

नेपाली रेडियो ने’टवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै रावलले स्वास्थ्य साम’ग्रीमा का’लोब’जारी प्र’करणमा प’क्राउ परेका सुलभ अ’ग्रवाललाई कानूनअनुसार कार’बाही गर्नुपर्ने बताए ।व ।प्र’हरी हि’रासतमा रहेका सुलभ अग्र’वाललाई भेट्न मन्त्रीको सरकारी झ’ण्डावाल गाडीमा आपू’र्ति रा’ज्यमन्त्री दुगड गएपछि आ’लोचना भएको थियो । रा’ज्यमन्त्री अ’ग्रवाललाई त’त्काल पदमु’क्त गर्न रावलले माग गरेका छन् ।

नेकपाका नेता रावलले यस्ता अ’पराधमा सं’लग्नहरूलाई बचाउनका लागि गै’रकानूनी ढंगले चलखेल गर्न खोज्ने कसैलाई पनि सरकारमा बसेर झण्डा हल्लाउने अधिकार नभएको बताए । प्रधानमन्त्री केपी ओलीले दुगडलाई त’त्काल पद’मुक्त गर्न रावलले सु’झाव दिए ।

नेता रावलले पा’र्टीमा आ’जीवन त्याग गरेकालाई ल’त्याएर जो पायो त्यही भ्र’ष्ट र का’लाबजारि’या गर्नेहरूलाई सरकारमा सामेल गराउने ग’लत प्रवृ’तिले यस्तो भएको बताए । रावलले पा’र्टीमा कुनै यो’दान नभएकालाई सरकारमा सहभागी गराउने र उनीहरूले गरेका काला क’र्तुतको बचाउमा लाग्ने सं’रक्षकमाथि पनि का’रवाही हुनुपर्ने माग गरेका छन् ।

सरकारले केही भ्र’ष्टाचारीहरूलाई कार’वाही गरेपनि धेरै भ्र’ष्टहरू का’रवाहीमा नपरेको रावलले बताए । उनले संकटको समयमा यस्ता भ्र’ष्टाचारका कुरा आइरहँदा पनि का’रवाही गर्न छाडेर सं’रक्षणमा लाग्नु रा’ज्यको ला’चारीपना भएको बताए ।

ल’कडाउनका कारण जनता हिँडेर घर गइरहेको भन्दै रावलले भने, ‘ल’कडाउनले जनता स’मस्यामा परेका छन् । हिँडेर घर गएका छन् । कि खानपिनको व्यवस्था गर्नुप¥यो । होइन भने घर जाने व्यवस्था गर्नुपर्छ ।’

‘सरकारमा जो पायो त्यसैलाई लाने काम ग’लत भयो । यो’गदान भएका मान्छेले अबसर नपाउने भए’, उनले भने, ‘यसको ज’रो कहाँ छ त्यो खोजेर का’रवाही गर्नुपर्छ ।’

उनले सुदू’रपश्चिम प्रदेशमा भएको साधन स्रो’तको परि’चालन गरिएको बताए । थप उ’पकरण र चि’कित्सिक पठाउनुपर्ने भन्दै रावलले धनगढीमा मात्र पठाएर नपुग्ने बताए ।
आ’पूर्ति व्यवस्था मिलाउनुपर्ने, सीमा’पारी बसेकालाई तुरुन्त ल्याउनुपर्ने बताएका रावलले सरकारले कुनैपनि नि’र्णय हावाका भरमा गर्न नहुने बताएका छन् ।


Your Views
Related News