काठमाडौं : दक्षिण कोरियामा बस्ने नेपालीले पठाएको ४ हजार को’रोना प’रीक्षण कि\ट काठमाडौं आइपुगेको छ। गैरआ’वासीय नेपाली संघ आनआरएनए दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले शुक्रबार दिउँसो कि’टलगायतका स्वास्थ्य सा’मग्री काठमााडौं आइपुगेको जा’नकारी दिए।

पहिलो च’रणमा दक्षिण कोरियाबाट हजार को’रोना परी’क्षण किट ४ हजार थान, ४ हजार थान आरएनए परी’क्षण किट, ५ सय थान हाइ से’न्सेटिभ को’भिड कि’ट ए’चपिपिई कोरियाबाट कोरियन एअरलाइन्सको विशेष चाट’रण विमानमा’र्फत् काठमाडौं जान’कारी सुवेदीले दिए।

हवाई सेवा ब’न्द भएकाले केही सामान नेपाल आइपुग्न केही ढिलो भएको उनको भनाइ छ। दिउँसो साढे ४ बजे काठमाडौं विमानस्थलमा स्वास्थ्य सामा’ग्री आइपुगेको हो। सम्पू’र्ण स्वास्थ्य सा’माग्री आवश्यक विभिन्न क्षेत्र प’हिचान गरी

वित’रणका लागि भोलि दिउँसो माननीय स्वास्थ मन्त्री भानुभक्त ढकालको उपस्थितिमा एक औप’चारिक का’र्यक्रमका विच कोरिया बासि नेपालीहरुको त’र्फबाट सहयोग सामा’ग्री नेपाल सरकारलाई ह’स्तान्तरण गरिने बताएइको छ ।


Your Views
Related News