काठमाडौ : टेकुस्थित शुक्रराज ट्रपिकल तथा स’रुवा रो’ग अस्प’तालको आ’इसोलेसन कक्षमा उप’चारमा कोभिड–१९ का दुई सङ्क्र’मित व्यक्ति केही दिनभित्रै अस्प’तालबाट डिस्चा’र्ज हुँदैछन् ।

कोभिड–१९ स’ङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परी’क्षणको प्र’क्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज हुने अ”स्पतालका निर्देशक डा सागर राजभण्डारीले राससलाई जा’नकारी दिए ।

उनले भने, “अस्पतालमा उप’चारको क्रममा रहेका कोभिड सङ्क्र’मित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ । दुई दिनभित्र अन्तिम रि’पोर्ट आउनेछ, त्यो रि’पोर्ट ने’गेटिभ देखिएमा डिस्चा’र्ज गरिनेछ ।” टेकु अ’स्पतालमा अहिले कोभिड शङ्का’स्पद नौ जनाको उप’चार भइरहेको छ ।

यीमध्ये दुई जनामा कोभिड पो’जेटिभ देखिएको छ भने बाँकी सात जनाको नेगेटि’भ छ । तर पनि विभिन्न कारणले गर्दा सात जनालाई अ’स्पतालमै राख्नुपर्ने अवस्था भएको अ’स्पतालले जनाएको छ । निर्देशक डा राजभण्डारीले विगतका तु’लनामा पछिल्ला दिनमा अस्प’तालको से’वामा सहजता आएको छ ।

जनशक्ति तथा उ’पकरणको कमी छैन । कोभिड डेडिकेटेड अ’स्पताल घोष’णा गरिएको र लकडाउनका कारण पनि उल्लेख्य सङ्ख्यामा बिरामी नआएको उनको भनाइ छ । “अ’स्पतालमा अहिले पहिलाभन्दा बि’रामीको चा’प कम छ । क्ष’यरोग लगायत अन्य सरुवा रोगका बि’रामीलाई अन्यत्रै सि’फारिस गरिएको हुनाले कोभिडको उप’चारमा सहजता आएको छ”, निर्देशक डा. राभण्डारीले भने।

यसैबीच अ’स्पतालले उ’पलब्ध गराउँदै आएको रेबिजको भ्या’क्सिन भने नियमित भइरहेको छ । अहिले दैनिक ७० जनासम्म रेबिजको सुई लगाउन अ’स्पताल आउने गरेको अ’स्पतालका निर्देशक राजभण्डारीले जा’नकारी दिए ।

टेकु अस्पतालमा हाल पाँच आइसोलेसन र ३० क्वा’रेन्टाइन कक्ष छन् । अहिले २५ आइसोलेसन र २० सघन उप¥चारकक्ष तयार गर्ने कार्य उच्चगतिमा भइरहेको पनि निर्देशक राजभण्डारीले बताए । ‘अक्सिजन प्लाण्ट’ सहितको सघन उपचा’रकक्ष तयार गरिँदैछ । अ’स्पतालले आफ्नै अक्सिजन प्लान्ट स्थापना गरी बि’रामीको कपडा धुलाइका लागि अस्प’तालमै वासिङ मेसिन, विद्युत्का लागि ‘पावर ब्याकप’ तयार गरेको अ’स्पतालले जनाएको छ ।

विश्व माहामा’रीको रुपमा फै’लिएको कोभिड–१९ को सङ्क्र’मण नेपालमा पनि देखा परेपछि यो निकै चिन्ताको विषय बनेको थियो । तर, को’रोनाको स’ङ्क्रमण देखिएपछि नेपालमा पहिलोपटक टेकु अ’स्पतालमा भ’र्ना भएका बि’रामी उ’पचारपछि निको भएर घर फ’र्किन लागेका छन् ।


Your Views
Related News