एजेन्सी : विश्व स्वास्थ्य सं’गठनले विश्वभर जा’री ल’कडाउन अहिले नै ह’टाए परि’स्थिति झन् घा’तक हुन सक्ने चे’तावनी दिएको छ ।

संग’ठनका महानिर्देशक डा. ट्रेडोस अडामोन गेब्रे’ससले केही देशले आ’र्थिक प्र’भावसँग संघ’र्ष गर्नुपरे पनि प्र’तिबन्ध खुकुलो पा’र्दा सा’वधान हुनुपर्ने बताए ।

युरोपेली मुलु’कमध्ये को’रोनाको सं’क्रमणबाट स’र्वाधिक प्र’भावित मुलुक स्पेन र इटालीले प्रति’बन्धहरूलाई केही सहज बनाएपनि लक’डाउनलाई जा’री नै राखेका छन् ।

हाल सम्सारभर १६ लाख बढी मानिसमा को’रोना भा’इरसको संक्र’मण पु’ष्टि भएको छ भने यसबाट ज्या’न गुमा’उनेको संख्या १ लाख ना’घिसकेको छ। जेनेभाको एक भिडिओ समाचार कन्फ्रे’सनमा ट्रे’डोसले केही युरो’पियन मुलुकमा

को’रोना भाइ’रसको संक्र’मण स्वा’गतयोग्य रुपमा कम भइरहेको बताए। उनले विश्व स्वास्थ सं’गठनले प्रति’बन्धहरु कम गर्न सरकारहरुसँग मिलेर गरिरहेको जानकारी दिए। तर छिटै ती प्रतिबन्धहरु उठाउँदा घा’तक पुन’रुस्थान हुनसक्छ,’ महानि’र्देशक डा. ट्रेडोसके भने।


Your Views
Related News