नुवाकोट। रोजगारीको शिलशिलामा कुवेतको Ecovert Fm Cleaning कम्पनिमा कार्यरत मेघाङ गाउपालिका वडा न. ४ किम्ताङ नुवाकोटकी ३७ बर्षिय पासपोर्ट नम्बर ११०५६१८८ भएको सोनी तामाङ बलको क्या’न्सर लागेर नि’,धन भएको छ ।
कुवेतको फर्वानिया हस्पिटलमा उ,पचार हुँदा हुँदै ब्लड क्या’न्सर भएको पत्ता लागेपछी कुवेतकै KCC क्या’न्सर ह’स्पिटलमा रिफर गरि निरन्तर उ’पचारको क्रममा बिहीवार अप्रिल ९ तारिक २०२० करिब ४ बजेतिर दु’खद नि’धन भएको जानकारी मृ,तकको देवर पूर्ण तामाङलर बताए ।
मृ’तकको नेपालमा श्रीमान, एक छोरा र एक छोरी पनि रहेका छन ।

मृ’तक गत डिसेम्बरको अन्तिम सातातिर कुवेत गएकी थिइन । मृ’तक श’ब अहिले ह’स्पिटल रहेको कानुनी प्रकृयाको लागि नेपाली राजदूतावास कुवेत र मृ’तक कार्यरत कम्पनीसँग कुरा गरिरहेका जानकारी समेत देवर पूर्ण तामाङले दिएका छन ।


Your Views
Related News