काठमाडौ । को,रोना भा,इरस (को,भिड–१९) को म,हामारी रो,कथाम तथा सार्वजनिक स्वास्थ्य सेवा सुधारका लागि विश्व बैंकबाट नेपालले तत्काल तीन अर्ब ५० करोड रुपैयाँ ( दुई करोड ९० लाख अमेरिकी डलर) भन्दा बढी ऋ,ण लिएको छ । यो विश्व बैकले सहुलियतपूर्ण ऋ,ण उपलब्ध गराउने भएको हो । को,भिड–१९ आ,कस्मिक सम्बोधन तथा स्वास्थ्य प्रणालीको तयारी परियोजनाका लागि उक्त रकम खर्च हुने अर्थ मन्त्रालय र विश्व बैङ्कबीचको सम्झौतामा उल्लेख छ । सम्झौतामा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैङ्कका नेपालस्थित देशीय निर्देशक फेरिस हदद जेर्भोसले मङ्गलबार हस्ताक्षर गरे ।

विश्व बैङ्कको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) मार्फत उपलब्ध गराइने उक्त ऋ,ण सम्झौतामा हस्ताक्षरपश्चात् नै कार्यान्वयनमा आउने जनाइएको छ । उक्त रकम को,रोना भा,इरस स,ङ्क्रमण रो,कथामको तयारी तथा आ,कस्मिक स,हायतामा प्रयोग हुने सम्झौतामा उल्लेख गरिएको छ । त्यस्तै रो,कथाममा नेपालको क्षमता बढाउने, विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम ‘कन्ट्याक्स टे«सिङ’का लागि उपयोग हुने छ ।

स्वास्थ्य मन्त्रालयमार्फत कार्यान्वयन हुने यो परियोजनाअन्तर्गत देशका विभिन्न ठाउँमा नयाँ आईसीयू, बेड तथा आइसोलेसन सुविधा स्थापनामा प्रयोग गरिने छ । त्यस्तै उक्त रकम स्वास्थ्य प्रयोगशालाको रो,ग पहिचान क्षमता बढाउन पनि उपयोग हुने सम्झौतामा उल्लेख छ । सम्झौतापछि सचिव ढुङ्गानाले उक्त स,हयोगले को,रोना म,हामारी रो,कथाम तथा भविष्यमा सार्वजनिक स्वास्थ्यसँग सम्बन्धित जो,खिम वि,रुद्ध लड्न क्षमता बढाउन स,हयोग पुग्ने बताए । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।


Your Views
Related News