काठमाडौं, को,रोना रो,कथाम तथा नि,यन्त्रणको लागि सरकारले लकडाउन लगाएको छ । अहिलेको यो सं,कटपूर्ण अवस्थामा का,लोबजारी गरेको अ,भियोगमा शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल यतिवेला प्रहरी हि,रासतमा छन् । यही मंगलबार प,क्राउ परेका अग्रवाललाई ७ दिन हि,रासतमा राखिनेगरि म्याद थपिएको छ ।

उनलाई का,लोबजारी ऐनअन्तर्गत मु,द्दा चलाईने तयारी भैरहेको छ । तर, अग्रवाललाई जे,ल नहाल्ने र तत्काल रिहाईको मा,ग गर्दै नेपाल सरकारकै उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले दौ,डधुप गरेका छन् ।

उद्योग मन्त्रालय स्रोतकाअनुसार राज्यमन्त्री दुगडले अग्रवाललाई जसरपनि रि,हाई गर्नुपर्छ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग आ,ग्रह गरेका थिए । त्यसको लागि उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै ध,र्ना दिएर बसेका थिए । तर, प्रधानमन्त्री ओलीले कुनैपनि हालतमा अग्रवाललाई नजोगाउने भन्दै मन्त्री दुगडलाई त्यहाँबाट पठाएका थिए ।

मन्त्री दुगड र प,क्राउ परेका अग्रवालबीच के कस्तो व्यक्तिगत वा व्यवसायिक सम्बन्ध छ ? त्यो त खुलेको छैन । तर, दुगडको दौ,डधुप हेर्दा अग्रवाललाई जसरीपनि छुटाउने कसम खाएझैं उनले आफूलाई शक्तिकेन्द्रकहाँ धाउन बाध्य बनाएका छन् । कहिले प्रधानमन्त्री निवास बालुवाटार त कहिले पार्टी अध्यक्ष पुष्पकमल दाहालको खुमलटार निवासमा ।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले उनको कुरै नसुनेपछि अहिले उनी गृहमन्त्री रामबहादुर थापा बादलको श,रणमा परेको पनि सुन्नमा आएको छ । तर, गृहमन्त्री थापाले पनि यो केशमा केही गर्न नसक्ने भन्दै आफ्नो अ,डान लिएपछि दुगड नि,राश बनेका छन् । दुगडनिकट स्रोतले त उनले अग्रवाललाई छुटाउनको लागि भारतीय अधिकारीहरुलाई समेत गुहारे गरेको दा,बी गरेको छ ।

अग्रवालले ५ हजार पर्ने ज्व,रोको तापक्रम नाप्ने यन्त्र थर्मल-गन १५ हजार र त्यो भन्दा पनि बढि मूल्यमा बेचेका थिए । अग्रवाल आफैं का,लोबजारीमा सं,लग्न भएको सूचना पाएपछि आफैँ ग्राहक बनेर डि,ल गरेको प्रहरीले मंगलबार अग्रवाललाई नक्सालबाट प,क्राउ गरेको थियो । अग्रवाल नेपालका लागि किर्गिस्तानका अवैतनिक महावाणिज्यदूत थिए ।

उनले को,रोनाको सं,कटको बेलामा पनि स्वास्थ्य सामग्रीमा का,लोबजारी गरेका थिए । यो प्र,करणले गर्दा परराष्ट्र मन्त्रालयले सबै अवैतनिकमहावाणिज्यदूतहरूको सुविधा खोसेको छ । मन्त्रालयले नेपालस्थित विभिन्न देशका अवैतनिक राजदूतलाई दिएको निलो नम्बरप्लेट र झन्डा राख्ने सुविधा हटाएको जनाएको छ ।


Your Views
Related News