प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच आज को,रोना भा,इरस रो,कथाम र नि,यन्त्रणबारे भिडियो कन्फरेन्सका माध्यमबाट लकडाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

सिंहदरबारस्थित ए,क्सन रूमबाट प्रधानमन्त्री ओलीले छलफल सञ्चालन गर्दै यसबीचमा रो,कथामका लागि भएका प्रयासहरू स,कारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढङ्गले अघि बढ्न जरूरी रहेको बताए ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भा,वुक कुरा गरेर ला,परबाही स्वीकार्य नहुने र स,ङ्क्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको स्पष्ट गरेका थिए । प्रधानमन्त्री ओलीले भने, “भारतमा स,ङ्क्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन । यसमा नरम बनेर ला,परबाही नगर्न म आग्रह गर्दछु ।”

उनले सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको स्पष्ट पार्दै सरकार स्वयंले अधिकारका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक नि,र्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न आ,ग्रह गरे । उनले स्वयंसेवकहरू स्वयंसेवी भावनाले कार्य गर्ने र त्यसवापत कुनै लाभ नखोज्ने हुनुपर्ने बताए ।

लकडाउनमा प्रशासनिक ला,परबाही हुन नहुनेमा जोड दिँदै उनले मेला लाग्ने तथा मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्न प्रशासन र प्रहरी सजग हुनैपर्ने नि,र्देशन दिए । उनले जनतालाई दुः,ख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अ,निवार्य रहेको बुझ्न र बुझाउन सबैलाई स,चेतनताको लागि आह्वान गरे ।

प्रधानमन्त्री ओलीले सामाजिक दूरी कायम गर्नुको अर्को विकल्प नै नरहेको स्पष्ट गर्दै सरकार प्र,भावकारी र सफल रूपमा यस काममा केन्द्रित रहेको हुँदा अनावश्यक भ्र,म र दु,ष्प्रचार गर्ने तत्वहरूबाट प्र,भावित नहुन पनि आम नेपाली दिदीबहिनी तथा दाजुभाईलाई अ,नुरोध गरे । उनले को,रोना स,ङ्क्रमणको नि,यन्त्रण र यसको अन्त्य गरिसक्दासम्म मुलुकको स्वास्थ्य उ,पचारको क्षेत्रले गुणात्मक फड्को मार्ने, प्रयोगशाला, उ,पकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने पनि बताए ।

करिब ४ घण्टाभन्दा चलेको छलफलमा सातै प्रदेशका मुख्यमन्त्रीले आआफ्नो प्रदेशमा को,रोना भा,इरस नि,यन्त्रण, रो,कथाम र उ,पचारको क्रममा गरिएका पहल र स्थितिबारे जानकारी गराएका थिए ।


Your Views
Related News