काठमाडौं, चैत्र २९ । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफू जस्तो नै,तिक र स,दाचारी अरु नभएको दा,वी गरेका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा करोडौं क,मिशन का,ण्डमा मुछिएपछि रा,जीनामा दिन बाध्य पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफू अ,नैतिक र भ्र,ष्ट नभएको दा,बी गरेका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले एक जनाले प्रश्न उठाउनसाथ आफूले छा,नबिनमा स,हयोग पुगोस् भनेर राजीनामा दिएको तर्कसमेत गरेका छन् ।

उनले इमानदारिता र नै,तिकतामा आफू पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट र पूर्वमन्त्री केशरबहादुर विष्टको समान रहेको जि,कीर पनि गरेका छन् ।
सिंहदरबार जलेपछि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्ट र रंगशालामा दु,र्घटना हुनासाथ केशरबहादुर विष्टबाहेक अरूले आफूले जसरी राजीनामा नदिएको तर्क बाँस्कोटाले गरेका हुन् ।

आफूलाई अनैतिक र भ्र,ष्ट भन्नेलाई उनले उडाउँदै भनेका छन्, ‘बात गर्छन् ।’

आफ्नो सामाजिक सञ्जालमा बाँकोटा लेख्छन्, ‘एक जनाले मात्र प्रश्न खडा गर्नासाथ राज्य संयन्त्रलाई छा,नबिन गर्न स,हयोग पुगोस् भनेर रा,जीनामा दिएँ । सिंहदरबार जल्नासाथ कीर्तिनिधि विष्ट र रंगशाला दु,र्घटना हुनासाथ केशरबहादुर विष्टले रा,जीनामा दिएबाहेक कसैले मैले जसरी रा,जीनामा दिएका छन् ? अझ म अनैतिक र भ्र,ष्ट ? बात गर्छन् !’


Your Views
Related News