मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

घर परिवारमा आफन्त तथा दिदि बहिनीहरु विच तित्तता देखिन सक्छ । वाहिरी वातावरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी स,मस्या आउँन सक्छ । पढाई लेखाईमा ध्यान नजादा नतिजा अरुकै पक्षमा आउनेछ । माया प्रेममा एक अर्कालाई अविश्वास गर्दा सम्वन्ध बि,ग्रने ख,तरा रहेकोछ । आफ्नै क,मजोरिले पछि पर्ने समय रहेकोछ ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । बिधिन्न भौतिक तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउँन सकिनेछ । पढाई लेखाईमा मे,हनेत गरे भन्दा राम्रो नतिजा हात लाग्ने हुँदा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायबाट घा,टा लाग्नेछ । वाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्वन्धी स,मस्या आउँनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

मुद्धा तथा मामिलामा आज सामेल भए हारिने अधिक सम्भावना रहेको छ । आफ्नो ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि स,मस्याले सताउँन सक्छ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु हाबि हुनेछन् भने पढाई लेखाईमा ध्यान नजानाले अरु भन्दा पछि परिनेछ । मामा तथा मावलि पक्षबाट आश्वासन मात्र पाईने हुँनाले कुनै कुराको आस गर्नु गलत हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

परिवार आफन्त तथा साथिभाईहरुको स,हयोग हुने हुनाले स,मस्याका पर्खालहरु आफै ढल्नेछन् । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा स,हयोग हुनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा घाटा लाग्नेछ । स्वास्थ्य सम्वन्धी स,मस्या देखिन सक्छ ध्यान दिनुहोला ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

खर्च बढ्ने तथा उपलब्धि हात नलाग्न सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा मन नजाद अरु भन्दा पछि परिनेछ । आमा तथा आफन्तबाट टाडिएरु लामो यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानि गर्न सकिनेछ । स्वास्थ्य सम्वन्धी स,मस्या देखिन सक्छ ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

व्यापार व्यावसायमा घा,टा लाग्ने तथा मन्दि आउँने भएपनि औषधिजन्य सामान र खानेकुराको व्यापारमा वृद्धि हुनेछ । आट गर्न नसक्दा हातमा आईसकेको काम अरुकै पोल्टोमा जान सक्छ ध्यान दिनुहोला । समाजमा ई,ज्जतिलो तथा जनताको काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउने मानिसहरु सक्रिय भएर लाग्नेछन् ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुदा अरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । बोलिको प्र,भाव बढ्ने हुदा बोलेरै धेरै कामहरु फत्ते गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको स,हयोग पाईने हुदा मन प्रशन्न रहनेछ । समाजसेवा गर्नेहरुले भनजस्तो उपलब्धि हासिल गर्न सक्नेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

सामाजिक विषयको उठान गर्दा अलि बढि अध्ययन तथा अ,नुशन्धान गरि प्रस्तुत हुँनुहोला प्रतिश्पर्धिहरु तपाईभन्दा बलिया हुँन सक्छन् । स,मस्या समाधानका लागी चालिएका कदमहरु निअर्थक हुनेछन् भने तपाई आफ्नै क,मजोरिले आत्मिय साथि तथा ईष्टमित्रहरु टा,डिन सक्छन् । व्यापार व्यावसायमा बढिनै सं,घर्ष गर्नु पर्नेछ भने आर्थिक अ,भावले कामहरु रोकिनेछन् ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

मौषमि रो,गको प्र,कोप देखिने तथा खानपानमा ध्यान नदिए स्वास्थ्यमा स,मस्या आउँन सक्छ । तपाई आफ्नै क,मजोरिले बि,वाद बढ्ने तथा बि,वादमा आफु तल परिनेछ । व्यापारमा लगानि गरेपनि भनेजस्तो आम्दानि गर्नको लागि केहि समय कुर्नुनै पर्नेछ । घरायसि सुख, प्रेम सम्बन्ध, दाम्पत्य जीवनमा केहि अ,सहज परिस्थितिको सामना गर्नुपर्ने हुँन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

व्यापार व्यावसायमा घा,टा लाग्नेछ । विषेश गरी तरल पदार्थ तथा औषधीजन्य व्यावसाय फस्टायर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई ह,राएर अगाडी बढ्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समयले साथ दिनेछ । तरपनि स्वास्थ्यको ख्याल गर्नुहोला ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

काम गर्ने सवालमा बिभिन्न किसिमका बाधा तथा अ,वरोधहरुको सामना गर्दै अगाडि बढ्नु पर्नेछ । सामाजिक काम गर्ने सवालमा कामहरु समयमा सम्पन्न नहुँने हुँनाले मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ । व्यापार व्यावसायमा नाफा कमाउँन बढीनै समय दिनु पर्नेछ । आर्थिक अवस्था क,मजोर रहनाले ऋ,ण लिएर ब्याबहार चलाउँनु पर्नेछ भने बिना काम झमेलामा फस्ने योग रहेकोछ । स्वास्थ्य सम्बन्धि सामान्य स,मस्याले सताउने हुँदा मन चिन्तित रहनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आफन्त तथा परिवारजनको साथ तथा स,हयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । मित्रताको बन्धन कसिलो हुनेछ भने माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरको यात्रा तय गर्न सकिने तथा अध्यात्म जस्ता क्षेत्रमा समय व्यातित हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य स,मस्याले सताउने हुँदा मन चिन्तित रहनेछ ।

तपाईको दिन शुभ रहोस् ।

ज्योतिषी तारानाथ भण्डारी ।


Your Views
Related News