इटलीमा को,रोना भा,इरस स,ङ्क्रमण भेटिएको दिनदेखि अहिलेसम्म १०० चि,कित्सकको क,र्तव्य पालनाका शिलशिलामा नि,धन भएको इटलीको स्वास्थ्य स्वास्थ्य संस्थाले बिहीबार जानकारी गराएको छ । इटलीमा को,भिड–१९ को स,ङ्क्रमण वि,रूद्द अग्रपङ्तीमा रहेर वि,रामीलाई उ,पचार सेवा दिने क्रममा १०१ चि,कित्सकको नि,धन भएको छ, संस्थाका प्रवक्ताले एएफपीलाई बताउनुभयो ।

मृ,तक मध्ये सेवा नि,वृत्त चि,कित्सक चि,कित्सक,जसलाई सरकारले स,ङ्क्रमणको म,हामारीमा सघाउन आ,ह्वान गरेको थियो, सहित भर्खरै सेवा सुरू गरेको युवा चि,कित्सकसमेत रहेका छन् । इटलीमा को,भिड–१९ को स,ङ्क्रमणबाट बिहीबार यो समाचार तयार पार्दासम्म१७ हजार ६६९ व्यक्तिको नि,धन भएको सरकारी तथ्याङ्क छ । इटलीका सञ्चारमाध्यमले स,ङ्क्रमणबाट ३० जना परिचारिका (नर्स) र अन्य स्वास्थ्य स,हयोगीको नि,धन भएको अनुमान गरेका समाचारहरू बाहिरिएका छन् ।

“हामीले लामो समयसम्म हाम्रा चि,कित्सकलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) बिना नै को,भिड–१९ को म,हामारी नि,यन्त्रणका लागि कार्यक्षेत्रमा पठाउन बाध्य भयौँ । त्यसैले हामीले कर्तब्य पालनाका शिलशिलामा धेरै सहकर्मीलाई गुमाउनु परेको हो ।” संस्थाका प्रमुख फिलिप्पो एनेलीले आफ्नो वेबसाइटमा जारी विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो, “यो को,रोना वि,रूद्धको स,ङ्घर्षमा हामी चुकेको क्षण हो ।” रोमको जनस्वास्थ्य संस्था (आईएसएस) का अनुसार करिब १० प्रतिशत स्वास्थ्यकर्मीहरू को,रोना भा?इरसबाट स,ङ्क्रमित रहेका अनुमान छ ।


Your Views
Related News